Monday, September 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपाल शेर्पा संघको केन्द्रीय बैठक सोलुखुम्बुमा सुरु

Radio Everest by Radio Everest
March 22, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ९, सोलुखुम्बु । नेपाल शेर्पा संघको केन्द्रीय समितिको ऐतिहासिक बैठक सोलुखुम्बुको सल्लेरीमा संचालन गरिएको छ । शेर्पालुङको राजधानी समेत भनेर परिचित सल्लेरीमा ऐतिहासिक बैठक संचालन गरिएको हो । बैठकले सातौ महाधिवेशनको मितितय गर्ने अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिनुभयो ।

यस्तै बैठकमा विभिन्न विषयमा कार्यपत्रसहित प्रस्तुतीकरण (समूहगत छलफल) गरिएको छ । जसअनुसार धर्म, संस्कृति र हाम्रा मान्यताहरुबारे आचार्य नुर्बु शेर्पा, जलवायू परिवर्तन र हिमाली क्षेत्रबारे आङ छिरिङ शेर्पा, समसामयिक राजनैतिक अवस्था र पहिचानको आन्दोलनबारे अध्यक्ष गेल्जे लामा शेर्पा र शेर्पालुङ सभा अवधारण महासचिव लाक्पा शेर्पाद्धारा कार्यपत्र प्रस्तुती दिनुभएको छ ।

कार्यपत्र प्रस्तुत गर्दै जलवायु मैत्री हिमाली संगठनका अध्यक्ष आङ छिरिङ शेर्पाले जलवायु परिवर्तनले नेपाल लगायत अन्य विकासोन्मुख देशहरुलाई तुलनात्मक रुपमा बढी असर गरिरहेको बताउनुभयो । नेपालको हरित गृह ग्याँस उत्सर्जन दर अन्य देशको तुलनामा नगन्य भएता पनि जलवायु परिवर्तनका नकरात्मक असरहरुबाट अत्यन्त संवेदनशील रुपले प्रभावित हुने लक्षणहरु नेपालमा देखा परिरहेको उल्लेख गर्नुभयो । तापक्रम बृद्धि, पग्लिदो हिमाल र खुम्चिदो हिमनदी, बर्षा चक्रमा फेरवदल, कृषिजन्य उत्पादनमा ह्रास, जैविक विविधताको लोप, बढदो प्राकृतिक प्रकोप, मानव स्वास्थ्य इत्यादि असहरु जलवायु परिवर्तनले देखाएको औल्याउनुभयो ।

यसको निराकरणका लािग मानिसहरुले नै पहल गर्नु आवश्यक रहेको बताउनुभयो । यस्तै नेपाल शेर्पा संघ, संघिय कार्यसमितिका अध्यक्ष गेल्जे लामा शेर्पाले नेपालका लोकतान्त्रिक वा कम्युनिष्ट राजनितिक पार्टी निर्माण र संघर्षमा आदिवासी जनजातिको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । तर आदिवासी जनजातिको मुक्तिका सवालमा स्थापित पार्टीले स्पष्ट विचार र दृष्टिकोण बनाउन नसकेको उहाँको भनाई छ ।

यस्तै नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पाले कार्यपत्र प्रस्तुत गर्र्दै शेर्पा समुदायको राजनीतिक अधिकारको लागगि आवाज उठाउने नेपाल शेर्पा संघको गठन भएको भन्दै आफ्नो भाषा, सांस्कृतिक र रामाजिक र धार्मिक बिषयहरुको नीति र विधिका बिषयमा छलफल गर्दै आएको र ससक्ता संचालनको तहमा पुर्याउने र कार्यान्वयनको लागि दबाब सिर्जना गर्दै आएको बताउनुभयो ।

यता नेपाल शेर्पा संघका सल्लाहकार नुर्बु शेर्पा आचार्याले शेर्पा मातृ भाषा नियमित रुपमा सरकारी सामुदायिक विद्यालयम अध्ययन अध्यापन नभएको कारणले विभिन्न भू भागमा बसोबास गर्ने शेर्पाहरुको भाषामा एकरुपता नभएको र अर्काे तिर दिनानुदिन द्रुत गतिमा लोप हुने खतरा बढी रहेको बताउनुभयो । विश्व मानव जगतमा प्रत्येक समुदायको पहिचान भाषा र संस्कृतिमा अडिएको उहाँको भनाई छ । उक्त बैठक पश्चात चैत्र १० गते सोलुखुम्बुको विभिन्न धार्मिक, ऐतिहासिक ठाउँको भ्रमण र सांस्कृतिक कार्यक्रम गरिने जनाइएको छ ।

Previous Post

घरको बार्दलीबाट लडेर घाइते भएकी २१ महिने अनुपोयाको मृत्यु

Next Post

शनिबार बिहान आगलागी भएर घर गुमाएका रमेशलाई दिउँसो प्रशासनको राहत

Related Posts

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
0
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
0
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
0
Next Post
शनिबार बिहान आगलागी भएर घर गुमाएका रमेशलाई दिउँसो प्रशासनको राहत

शनिबार बिहान आगलागी भएर घर गुमाएका रमेशलाई दिउँसो प्रशासनको राहत

Discussion about this post

Everest Highlights

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly