Tuesday, June 3, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दिक्तेलमा निःशुल्क आँखा शल्यक्रिया शिविर सुरु, पहिलो दिन ३४ जनाको शल्यक्रिया

Radio Everest by Radio Everest
March 23, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

चैत्र १०, सोलुखुम्बु । खोटाङको दिक्तेल बजारमा तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरेको छ । पहिलो दिन शनिबार ३४ जनाको आँखाको शल्यक्रिया गरिएको छ । सगरमाथा चौधरी आँखा अस्पताल सिरहा, लहानको प्राविधिक सहयोग तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहकार्यमा सुरु भएको उक्त शिविरमा उपचारका लागि दुई सय ५७ बिरामी आएका थिए ।

शिविर यही चैत ११ गतेसम्म सञ्चालन हुने आयोजक नेत्रज्योति सङ्घका अध्यक्ष इन्द्र कसजूले जानकारी दिनुभयो । शिविरमा शल्यक्रिया, आँखा जाँच, औषधि तथा चश्मा वितरण गर्ने कार्यक्रम छ । आँखाको शल्यक्रिया गरिएका बिरामीलाई खाना, खाजा तथा बासजस्ता सेवा निःशुल्क प्रदान गरिने आयोजकले जनाएको छ ।

शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानका मुख्य शल्यचिकित्सक दिवाकर चौधरी, आँखा उपचार केन्द्र दिक्तेलका नेत्र सहायक हरिहर श्रेष्ठससहित १६ चिकित्सक टोलीले सेवा प्रदान गरिरहेको छ । जिल्लाका तीन ठाउँमा सञ्चालन गर्नेगरी सुरु गरिएको शिविर यसअघि चैत ४, ५ र ६ गते केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा सञ्चालन गरिएको थियो ।

तीन दिनसम्म सञ्चालन भएको शिविरमा ४७ जनाको शल्यक्रिया, तीन सय ९२ जनाको आँखा जाँच, ३४ ज्येष्ठ नागरिकलाई निःशुल्क चश्मा वितरण र तीन सय १० जनालाई निःशुल्क औषधि वितरण गरिएको थियो ।

Previous Post

हिमपात र वर्षाले किसानलाई राहत, आजदेखि मौसममा क्रमिक सुधार आउने

Next Post

यती एयरलाइन्स र ह्याम्स अस्पतालले सगरमाथा आरोहीलाई छुट दिने

Related Posts

सल्लेरीमा बजारअनुगमन : म्याद नाघेका सामग्री जफत

सल्लेरीमा बजारअनुगमन : म्याद नाघेका सामग्री जफत

June 2, 2025
8
सोलुखुम्बुमा वडा स्तरका जनप्रतिनिधिहरूका लागि समावेशी योजना तर्जुमा सम्बन्धी तालिम

सोलुमा सकियो वडा अध्यक्षलाई समावेशी योजना तर्जुमा सम्बन्धी दुई दिने तालिम

June 2, 2025
5
खरिखोलामा २२ महिलाले लिए अचार बनाउने तालिम, आत्मनिर्भर बन्ने दिशामा अघि बढ्दै

खरिखोलामा २२ महिलाले लिए अचार बनाउने तालिम, आत्मनिर्भर बन्ने दिशामा अघि बढ्दै

June 2, 2025
4
सोलुखुम्बुमा २० आयोजनाका लागि २४ करोड ७७ लाख बजेट विनियोजन

सोलुखुम्बुमा २० आयोजनाका लागि २४ करोड ७७ लाख बजेट विनियोजन

June 2, 2025
22
Next Post
यती एयरलाइन्स र ह्याम्स अस्पतालले सगरमाथा आरोहीलाई छुट दिने

यती एयरलाइन्स र ह्याम्स अस्पतालले सगरमाथा आरोहीलाई छुट दिने

Discussion about this post

Everest Highlights

सल्लेरीमा बजारअनुगमन : म्याद नाघेका सामग्री जफत

सल्लेरीमा बजारअनुगमन : म्याद नाघेका सामग्री जफत

June 2, 2025
सोलुखुम्बुमा वडा स्तरका जनप्रतिनिधिहरूका लागि समावेशी योजना तर्जुमा सम्बन्धी तालिम

सोलुमा सकियो वडा अध्यक्षलाई समावेशी योजना तर्जुमा सम्बन्धी दुई दिने तालिम

June 2, 2025
खरिखोलामा २२ महिलाले लिए अचार बनाउने तालिम, आत्मनिर्भर बन्ने दिशामा अघि बढ्दै

खरिखोलामा २२ महिलाले लिए अचार बनाउने तालिम, आत्मनिर्भर बन्ने दिशामा अघि बढ्दै

June 2, 2025
सोलुखुम्बुमा २० आयोजनाका लागि २४ करोड ७७ लाख बजेट विनियोजन

सोलुखुम्बुमा २० आयोजनाका लागि २४ करोड ७७ लाख बजेट विनियोजन

June 2, 2025
सोलुखुम्बुमा स्वास्थ्य क्षेत्रको सामाजिक परीक्षण

सोलुखुम्बुमा स्वास्थ्य क्षेत्रको सामाजिक परीक्षण

June 2, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सल्लेरीमा बजारअनुगमन : म्याद नाघेका सामग्री जफत

सल्लेरीमा बजारअनुगमन : म्याद नाघेका सामग्री जफत

June 2, 2025
सोलुखुम्बुमा वडा स्तरका जनप्रतिनिधिहरूका लागि समावेशी योजना तर्जुमा सम्बन्धी तालिम

सोलुमा सकियो वडा अध्यक्षलाई समावेशी योजना तर्जुमा सम्बन्धी दुई दिने तालिम

June 2, 2025
खरिखोलामा २२ महिलाले लिए अचार बनाउने तालिम, आत्मनिर्भर बन्ने दिशामा अघि बढ्दै

खरिखोलामा २२ महिलाले लिए अचार बनाउने तालिम, आत्मनिर्भर बन्ने दिशामा अघि बढ्दै

June 2, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly