Wednesday, September 3, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

प्रदेश प्रहरी प्रमुख अधिकारीले गरे खार्पा प्रहरी चौकीको भवन उद्घाटन

Radio Everest by Radio Everest
March 24, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ११, सोलुखुम्बु । खोटाङको रावा बेसी गाउँपालिका–२ खार्पास्थित खार्पा प्रहरी चौकीको नवनिर्मित सुविधा सम्पन्न आरसिसी भवनको उद्घाटन गरिएको छ । पूर्व खार्पा गाउँ विकास समितिको पुरानो भवनमा बस्दै आएको खार्पा प्रहरी चौकीको नवनिर्मित भवन कोशी प्रदेश प्रहरी प्रमुख राजन अधिकारीले आइतबार उद्घाटन गर्नुभएको हो ।

भ्याटसहित २ करोड ९५ लाख ३२ हजार लागतमा निर्माण भएको सुविधा सम्पन्न भवनको प्रहरी नायव महानिरीक्षक अधिकारीले रिवन काटेर औपचारिक रुपमा उद्घाटन गर्नुभएको छ । २०७६ सालमा स्थापना भएको खार्पा प्रहरी चौकीले यस अघि गाविसको पुरानो भवनबाट सेवा प्रदान गर्दै आएको थियो ।

हाल नयाँ भवन निर्माण भएर प्रयोगमा आएसँगै सेवा प्रवाहमा सहज हुने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) प्रतिक बिष्टले बताउनुभयो ।

सानो ठुलो गरी ११ वटा कोठा रहेको साढे दुई तले भवनमा कार्यालय प्रमुख कक्ष, सञ्चार कक्षहरुसहित एटेज शौचालय सुविधिसहितको महिला तथा पुरुष हिरासत कक्ष, एटेज शौचालयसहितको महिला र पुरुष ब्यारेक, कार्यालय प्रमुख आवाश, मनोरञ्जन हल लगायतका कोठाहरु निर्माण गरिएको छ ।

Previous Post

देशका अधिकांश भागमा आज मौसम सफा रहने

Next Post

राष्ट्रपति पौडेल आज सोलुखुम्बु आउँदै

Related Posts

नेचासल्यान गाउँपालिकामा स्थानीय बाली र तेलहन खेती प्रवद्र्धनमा नयाँ पहल

नेचासल्यान गाउँपालिकामा स्थानीय बाली र तेलहन खेती प्रवद्र्धनमा नयाँ पहल

September 3, 2025
0
उदयपुरमा अनुदानको मल कालोबजार गर्न खोजेका व्यवसायी पक्राउ

उदयपुरमा अनुदानको मल कालोबजार गर्न खोजेका व्यवसायी पक्राउ

September 3, 2025
0
लिखुपिके गाउँपालिकाले बाल दिवसको अवसरमा विभिन्न प्रतियोगिता आयोजना गर्दै

लिखुपिके गाउँपालिकाले बाल दिवसको अवसरमा विभिन्न प्रतियोगिता आयोजना गर्दै

September 3, 2025
0
सोलुखुम्बुमा १३४.५० मेट्रिकटन अलैँची उत्पादन

सोलुखुम्बुमा १३४.५० मेट्रिकटन अलैँची उत्पादन

September 3, 2025
0
Next Post
राष्ट्रपति पौडेल आज सोलुखुम्बु आउँदै

राष्ट्रपति पौडेल आज सोलुखुम्बु आउँदै

Discussion about this post

Everest Highlights

नेचासल्यान गाउँपालिकामा स्थानीय बाली र तेलहन खेती प्रवद्र्धनमा नयाँ पहल

नेचासल्यान गाउँपालिकामा स्थानीय बाली र तेलहन खेती प्रवद्र्धनमा नयाँ पहल

September 3, 2025
उदयपुरमा अनुदानको मल कालोबजार गर्न खोजेका व्यवसायी पक्राउ

उदयपुरमा अनुदानको मल कालोबजार गर्न खोजेका व्यवसायी पक्राउ

September 3, 2025
लिखुपिके गाउँपालिकाले बाल दिवसको अवसरमा विभिन्न प्रतियोगिता आयोजना गर्दै

लिखुपिके गाउँपालिकाले बाल दिवसको अवसरमा विभिन्न प्रतियोगिता आयोजना गर्दै

September 3, 2025
सोलुखुम्बुमा १३४.५० मेट्रिकटन अलैँची उत्पादन

सोलुखुम्बुमा १३४.५० मेट्रिकटन अलैँची उत्पादन

September 3, 2025
भोजपूरमा सुन्तला झर्न थालेपछि किसान चिन्तित

भोजपूरमा सुन्तला झर्न थालेपछि किसान चिन्तित

September 3, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेचासल्यान गाउँपालिकामा स्थानीय बाली र तेलहन खेती प्रवद्र्धनमा नयाँ पहल

नेचासल्यान गाउँपालिकामा स्थानीय बाली र तेलहन खेती प्रवद्र्धनमा नयाँ पहल

September 3, 2025
उदयपुरमा अनुदानको मल कालोबजार गर्न खोजेका व्यवसायी पक्राउ

उदयपुरमा अनुदानको मल कालोबजार गर्न खोजेका व्यवसायी पक्राउ

September 3, 2025
लिखुपिके गाउँपालिकाले बाल दिवसको अवसरमा विभिन्न प्रतियोगिता आयोजना गर्दै

लिखुपिके गाउँपालिकाले बाल दिवसको अवसरमा विभिन्न प्रतियोगिता आयोजना गर्दै

September 3, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly