Monday, June 16, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रावाबेसीँका ३३ जनालाई नयाँ अपाङ्गता परिचयपत्र

Radio Everest by Radio Everest
May 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

जेठ ११, सोलुखुम्बु । खोटाङको रावाबेसी गाउँपालिकामा जारी अपाङ्गता पहिचान तथा परिचयपत्र वितरण शिविर मार्फत हाल सम्म ३३ जना लाई नयाँ अपाङगता परिचयपत्र वितरण गरिएको छ । गत ८ गतेबाट सुरु भएको शिविरमा अहिले सम्म ४ वटा वडाका १ सय ७३ जनाको स्वास्थ्य परिक्षण गरि ३३ जनालाई नयाँ अपाङ्गता परिचयपत्र वितरण गरिएको हो ।

गाउँपालिकाका महिला तथा बालवालिका शाखाका प्रमुख सुशिला घिमिरेका अनुसार वडा नम्बर ६ हौँचुरका ९ जनालाई नयाँ अपाङगता परिचयपत्र वितरण गरिएको छ । यस्तै वडा नम्बर ५ दुबेकोलका ९ जनालाई, वडा नम्बर ४ डुम्रेका ११ जनालाई, वडा नम्बर ३ लामि डाँडाका ४ जनालाई हाल सम्म नयाँ परिचयपत्र वितरण गरिएको उहाँको भनाई छ ।

रावाबेसी गाउँपालिका, कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित अपाङ्गता पुनस्र्थापना तथा रोकथाम कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोग रहेको छ । शिविर मार्फत हाल सम्म गाउँपालिकाका पुराना अपाङ्गता परिचयपत्र बाहक ७२ जनाको नविकरण भएको छ ।

शिविर मार्फत सेवा लिएका सेवाग्राही हरुले आफ्नो पहिचानका लागी सरकारी मापदण्ड अनुसार परिचयपत्र प्राप्त गरेकाले सहज हुने गाउँपालिका अध्यक्ष फट्टिक कुमार श्रेष्ठले बताउनुभयो । शिविर आगामी जेठ १३ गते सम्म चल्ने छ ।

Previous Post

यो वर्ष रावाबेसीमा ९ सय लिचिका विरुवा वितरण गरिने

Next Post

नेचासल्यानका २ विद्यालयमा दिइयो स्थानीयस्तरमा उत्पादन भएका स्यानिटरी प्याड

Related Posts

सिद्धिचरण नगरपालिका २ को सामाजिक सेवा कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता र प्रशंसा

सिद्धिचरण नगरपालिका २ को सामाजिक सेवा कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता र प्रशंसा

June 16, 2025
0
महाकुलुङमा दुई दिने एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला

महाकुलुङमा दुई दिने एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला

June 16, 2025
0
थुलुङमा पोष्टमार्टम भवन बन्यो, तीन पालिकाका नागरिकलाई सहजता

थुलुङमा पोष्टमार्टम भवन बन्यो, तीन पालिकाका नागरिकलाई सहजता

June 16, 2025
0
ऐसेलुखर्क गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा

Discussion about this post

Everest Highlights

ब्राइट भिजन फाउण्डेशन र सेन्ट जेभियर्सबीच अनुसन्धानमा सहकार्य

ब्राइट भिजन फाउण्डेशन र सेन्ट जेभियर्सबीच अनुसन्धानमा सहकार्य

June 16, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सिद्धिचरण नगरपालिका २ को सामाजिक सेवा कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता र प्रशंसा

सिद्धिचरण नगरपालिका २ को सामाजिक सेवा कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता र प्रशंसा

June 16, 2025
महाकुलुङमा दुई दिने एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला

महाकुलुङमा दुई दिने एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला

June 16, 2025
थुलुङमा पोष्टमार्टम भवन बन्यो, तीन पालिकाका नागरिकलाई सहजता

थुलुङमा पोष्टमार्टम भवन बन्यो, तीन पालिकाका नागरिकलाई सहजता

June 16, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly