Saturday, October 25, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यानका २ विद्यालयमा दिइयो स्थानीयस्तरमा उत्पादन भएका स्यानिटरी प्याड

Radio Everest by Radio Everest
May 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ११, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका स्थित हिमाल दर्हन माविलाई स्थानीय स्तरमा बनेको स्यानिटरी प्याड उपलब्ध गराइएको छ । नेचासल्यान उद्योग बाणिज्य संघका पदाधिकारीले विद्यालयलाई ५६ पिस स्यानिटरी प्याड उपलब्ध गराएका हुन ।

शुक्रबार विद्यालयमा पुगेर संघका अध्यक्ष हेमराज भट्टराई, उपाध्यक्ष नवराज जमरकट्टेल, विक्रम राई महासचिव प्रकाश टकले र सदस्य यानु राईको टोलीले विद्यालयमा किशोरीहरुलाई लागी आवश्यक स्यानिटरी प्याड उपलब्ध गराएको विद्यालयले जनाएको छ । यस्तै उद्योग बाणिज्य संघ नेचासल्यान केदार माध्यमिक विद्यालयलाई पनि ५६ वटा स्यानिटरी प्याड उपलब्ध गराएको अध्यक्ष हेमराज भट्टराईले बताउनुभयो ।

गाउँपालिकामा आयातित स्यानिटरी प्याड विस्थापित गराउने उद्देश्य सहित चैत्र १२ गतेदेखि २७ गते सम्म स्यानिटरी प्याड बनाउने तालिम दिइएको थियो । सिप विकास तालिम केन्द्र ओखलढुङ्गा, उद्योग बाणिज्य संघ, नेचासल्यान र नेचासल्यान गाउँपालिकाको सहकार्यमा सञ्चालित तालिमबाट स्थानीय ३० जना महिलालाई यसको उत्पादन सम्बन्धी तालिम दिइएको थियो । सोही तालिम लिएका महिलाहरुले अहिले पनि प्याड उत्पादन गरिरहेको र उत्पादित केही प्याड हरु विदालयलाई निशुल्क उपलब्ध गराइएको अध्यक्ष भट्टराईको भनाई छ ।

Previous Post

रावाबेसीँका ३३ जनालाई नयाँ अपाङ्गता परिचयपत्र

Next Post

सोताङमा बिजुली आउनेजाने हुँदा सेवाग्राहीलाई समस्या

Related Posts

सांकेतीक तस्वीर

 भिरकुनाबाट खसेको गाडीमा सवार सबै महाकुलुङका नागरिक 

October 24, 2025
0
पाचँथरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

माप्यबाट महाकुलुङ हिँडेको गाडी दुर्घटना ३ जनाको मृत्यु, ६ घाइते

October 23, 2025
0
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

माप्यमा बोलेरो दुर्घटना २ जनाको मृत्यु, घाईतेको संख्या एकिन हुन बाँकी

October 23, 2025
0
खोटाङमा बाघ आतंक : दुई दर्जन पशुचौपाय खाइसक्याे

तिहार मान्न हिँडेका खत्री दाजुभाइ परे बाघको आक्रमणमा 

October 23, 2025
0
Next Post
सोताङमा बिजुली आउनेजाने हुँदा सेवाग्राहीलाई समस्या

सोताङमा बिजुली आउनेजाने हुँदा सेवाग्राहीलाई समस्या

Discussion about this post

Everest Highlights

सांकेतीक तस्वीर

 भिरकुनाबाट खसेको गाडीमा सवार सबै महाकुलुङका नागरिक 

October 24, 2025
पाचँथरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

माप्यबाट महाकुलुङ हिँडेको गाडी दुर्घटना ३ जनाको मृत्यु, ६ घाइते

October 23, 2025
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

माप्यमा बोलेरो दुर्घटना २ जनाको मृत्यु, घाईतेको संख्या एकिन हुन बाँकी

October 23, 2025
खोटाङमा बाघ आतंक : दुई दर्जन पशुचौपाय खाइसक्याे

तिहार मान्न हिँडेका खत्री दाजुभाइ परे बाघको आक्रमणमा 

October 23, 2025
तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

October 23, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सांकेतीक तस्वीर

 भिरकुनाबाट खसेको गाडीमा सवार सबै महाकुलुङका नागरिक 

October 24, 2025
पाचँथरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

माप्यबाट महाकुलुङ हिँडेको गाडी दुर्घटना ३ जनाको मृत्यु, ६ घाइते

October 23, 2025
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

माप्यमा बोलेरो दुर्घटना २ जनाको मृत्यु, घाईतेको संख्या एकिन हुन बाँकी

October 23, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly