Wednesday, September 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङमा बिजुली आउनेजाने हुँदा सेवाग्राहीलाई समस्या

Radio Everest by Radio Everest
May 25, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ११, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा लघु जलविद्युतको मेसिनमा समस्या आउदा नागरिकहरु मर्कामा परेका छन् । वडा नम्बर ४ मा सञ्चालित ७६ मेगावार्टको लघु जलविद्युत छिनछिनमा अबरुद्ध हुदाँ पालिकाबासीहरुले सास्ती खेप्नु परेकोे गुनासो गरेका हुन् ।

हाल पालिकामा विद्युतबाट हुने दैनिक कामकाजहरु पनि प्रभावित भएको सोताङ गाउँपालिका वडा नम्बर १ का सेवाग्राही लक्ष्मण लामिछानेले बताउनुभएको छ । यस्तै रातीको समयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई समेत लेख्न पढ्न समस्या हुने गरेको छ । करिब एक हप्ता देखि विद्युतमा समस्या आउन थालेको सोताङ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष जङबहादुर गुरुङले बताउनुभएको छ ।

यसको समाधानका लागि आफुले सक्दो पहल गरिहरेको भन्दै केही समय अवरुद्ध भएमा सम्बन्धित निकायसँग सामूहिक छलफल गर्ने उहाँको भनाई छ । यता लघु जलविद्युत आयोजनाका अध्यक्ष विर कुमार राईले चाडै दक्ष प्राविधीक ल्याई मेसिनमा आएको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Previous Post

नेचासल्यानका २ विद्यालयमा दिइयो स्थानीयस्तरमा उत्पादन भएका स्यानिटरी प्याड

Next Post

माइला छोराबाट मारीए ७१ वर्षिय बुबा, गाडेकाे ५ दिन पछि शवकाे पाेस्टमार्टम हुँदै

Related Posts

किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

September 23, 2026
0
सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

September 23, 2026
0
सोलुखुम्बुमा गुम्बा र घरबाट चोरी गर्ने तीन जना पक्राउ

सोलुखुम्बुमा गुम्बा र घरबाट चोरी गर्ने तीन जना पक्राउ

September 23, 2026
0
भारी वर्षाको पूर्वअनुमानपछि सोलुखुम्बुमा उच्च सतर्कता, सुरक्षा निकाय र स्थानीय तह तयारी अवस्थामा

Discussion about this post

Everest Highlights

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

September 23, 2026
सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

September 23, 2026
सोलुखुम्बुमा गुम्बा र घरबाट चोरी गर्ने तीन जना पक्राउ

सोलुखुम्बुमा गुम्बा र घरबाट चोरी गर्ने तीन जना पक्राउ

September 23, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly