Friday, March 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माइला छोराबाट मारीए ७१ वर्षिय बुबा, गाडेकाे ५ दिन पछि शवकाे पाेस्टमार्टम हुँदै

Radio Everest by Radio Everest
May 25, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १२, सोलुखुम्बु । खोटाङमा समाधिस्थलबाट शव उत्खनन गरि पोस्टमार्टमका लागी पठाइएको छ । जिल्लाको साकेला गाउँपालिका वडा नम्बर २ रतन्छा मवुका ७१ वर्षिय कृष्ण कुमार राईको शव शुक्रबार समाधिस्थलबा उत्खन्नका गरि पोस्टमार्टमका लागी जिल्ला अस्पताल दिक्तेल पठाइएको हो ।

गत जेष्ठ ७ गते बिहान अन्दाजी १० बजे आफनै घरमा सुतिरहेको अवस्थामा मृत्यु फेला परेका भनिएका राईको मृत्यु संकास्पद भएको भनि प्रहरीलाई जानकारी आएपछि पोस्टमार्टम गरि अनुसन्धान सुरु गरिएको हो । राईको मृत्यु शंकास्पद भएको भनेर शुक्रबार बिहान ६ः३० बजे टेलिफोनबाट प्रहरीलाई जानकारी आएको थियो । जानकारी पश्चात घट्नास्थल पुगेको प्रहरीले स्थानीय तथा मलामी गएका व्यक्तिहरुसँग सोधपुछ गर्दा मृतकको माइलो छोरा टिकाराम राईले गाउँ छिमेकलाई जानकारी गराई दाहसंस्कार गरेको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए ।

सूचना पाए लगत्तै खोटाङका डिएसपी पुरुषोत्तम खड्का घट्नास्थलमा पुगी घट्नाको थप अनुसन्धान गरी गाडिएको शवलाई उत्खनन गरेर शवलाई जिल्ला अस्पताल ल्याई पोष्टमार्टम गरिएको प्रहरी निरीक्षक कार्कीले बताए । घट्नाको प्रारम्भिक अनुसन्धानको क्रममा मृतक राईलाई निजकै माईलो छोरा ४२ वर्षीय टिकारामले सामान्य विवादको क्रममा कुटपिट गर्दा मृत्यु भएको खुलेको डिएसपी खडकाले बताए ।

घट्नाको सम्बन्धमा मृतकका कान्छा छोरा ४१ वर्षीय नविन कुमार राईले निजकै माईलो दाई टिकारामको कुटपिटबाट बुवाको मृत्यु भएको र मृत्युको विषयमा दाजुभाईमा स्पष्ट खबर समेत नगरेको भनि शुक्रबार (आज) प्रहरीमा किटानी जाहेरी दिएका थिए । मृतकका माईलो छोरा टिकारामलाई बिहीबार घरैबाट पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको छ ।

Previous Post

सोताङमा बिजुली आउनेजाने हुँदा सेवाग्राहीलाई समस्या

Next Post

थुलुङकी सुत्केरी आस्थाको हेलिकप्टर मार्फत उद्धार

Related Posts

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
0
आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026
0
 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

March 19, 2026
0
काङग्रेस निकट दलित संघका अध्यक्षले छाडे पार्टी

काङग्रेस निकट दलित संघका अध्यक्षले छाडे पार्टी

March 19, 2026
0
Next Post
थुलुङकी सुत्केरी आस्थाको हेलिकप्टर मार्फत उद्धार

थुलुङकी सुत्केरी आस्थाको हेलिकप्टर मार्फत उद्धार

Discussion about this post

Everest Highlights

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026
 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

March 19, 2026
काङग्रेस निकट दलित संघका अध्यक्षले छाडे पार्टी

काङग्रेस निकट दलित संघका अध्यक्षले छाडे पार्टी

March 19, 2026
हलेसीमा हावाहुरीको वितण्डा, ५२ घरका छाना उडायो

हलेसीमा हावाहुरीको वितण्डा, ५२ घरका छाना उडायो

March 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026
 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

March 19, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly