Monday, October 27, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ताप्लीका अध्यक्ष बिश्वकर्माद्धारा २ दिने ताप्ली शैक्षिक सम्मेलनको उद्घाटन

Radio Everest by Radio Everest
March 24, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ११, सोलुखुम्बु । उदयपुरमा दुई दिने ताप्ली शैक्षिक सम्मेलन सुरु भएको छ । दरिलो अनुशासन गतिको पुर्वाधार, ताप्लिको अभियान शैक्षिक सुधार “भन्ने मुल नारा सहित ताप्ली गाउँपालिका रुपाटारमा २ दिने शैक्षिक सम्मेलन शुरु भएको हो ।

ताप्ली गाउँपालिका अध्यक्ष ढुङ्गराज बिश्वकर्माको सभाध्यक्षमा उद्घाटन भएको कार्यक्रममा प्रमुख अतिथी पुर्व उद्धोग, कृषी तथा सहकारी मन्त्री तथा कोशी प्रदेश सांसद रामकुमार खत्री, लिम्चुङ्बुङ गाउँपालिका अध्यक्ष मेजर कुमार राई, नेपाली काङ्ग्रेस ताप्ली सभापती दिपकुमार राष्कोटि, राष्ट्रीयस्तरका शिक्षाविद– डा. विद्यानाथ कोईराला, शिक्षा विज्ञ पुर्ण प्रसाद दवाडी र शिक्षा प्रेमी माधव कोईराला को उपस्थितमा ताप्ली शैक्षिक सम्मेलन शुरु भएको सहकर्मी ठबिन्द्र मगरले जानकारी दिनुभयो ।

सैद्धान्तिक, बैज्ञानिक र व्यावहारमुखी गुणस्तरीय शिक्षा प्राणालीलाई जोड दिने र ताप्लिको शैक्षिक स्थितिलाई गुणस्तरिय बनाउने उद्धेश्यले बिद्यालयका प्र.अ, शिक्षक, बिद्यालय व्यवस्थापन समिती र शिक्षासँग सम्बन्धित आम सरोकारवालाको सहभागिता रहेको छ । सम्मेलनमा बोल्दै शिक्षा बिज्ञ गुणराज दवाडिले शिक्षा भनेको पुर्वाधारको पनि पुर्वाधार हो, त्यसैले स्थानिय सरकारले पनि गहन सोच बनाई शिक्षामा योगदान दिन जरुरी रहेको बताउनुभयो ।

यस्तै रामकुमार खत्री लगायत अन्य राजनितिक दलका प्रतिनिधिहरुले आ–आफ्ना मन्तव्य राख्ने क्रममा बिद्यालयको शिक्षा गुणस्तरीय र प्रबिधिमैत्री बनाउन बिद्यालय, ब्यावस्थापन समिती सम्बन्धित सरोकारवाला र स्थानिय तहको नै बढी जिम्मेबार रहने भएकोले शैक्षिक सुधारका निम्ति शिक्षा नीति,भौतिक पुर्वाधार बिकासमा यो निकायबाट नै अगाडि बढिरहेको जिकिर गरेका छ्न ।

गाउँपालिकाको ५ वटा वडामा रहेको ४१ वटा बिद्यालयका शैक्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरिएको थियो । शैक्षिक गतिबिधिमाथी छलफल अन्तरकृया र शिक्षा बिदको प्रस्तुतीहरु र प्रतिवद्धता तर्जुमाको कार्य भोलि हुने सत्रमा गरिने आयोजकले जनाएको छ ।

Previous Post

प्रधान न्यायाधीश सिंह राउतद्वारा नवनिर्मित ओखलढुंगा जिल्ला अदालत भवनको उद्घाटन

Next Post

आज विश्व क्षयरोग दिवस, सोलुमा १४ जना क्षयरोगका बिरामी

Related Posts

अमादब्लम आरोहणको क्रममा दुई विदेशी आरोहीको मृत्यु

अमादब्लम आरोहणको क्रममा दुई विदेशी आरोहीको मृत्यु

October 26, 2025
0
कोशी प्रदेशका विद्यालयमा आईसीटी पूर्वाधार निर्माण हुने

कोशी प्रदेशका विद्यालयमा आईसीटी पूर्वाधार निर्माण हुने

October 26, 2025
0
थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर, तीन दिनभित्र हटाउन निर्देशन

थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर, तीन दिनभित्र हटाउन निर्देशन

October 26, 2025
0
सयपत्री फुल बिक्रीबाट देउसाका किसानलाई करिब ३ लाख ७९ हजार आम्दानी

सयपत्री फुल बिक्रीबाट देउसाका किसानलाई करिब ३ लाख ७९ हजार आम्दानी

October 26, 2025
0
Next Post
आज विश्व क्षयरोग दिवस, सोलुमा १४ जना क्षयरोगका बिरामी

आज विश्व क्षयरोग दिवस, सोलुमा १४ जना क्षयरोगका बिरामी

Discussion about this post

Everest Highlights

अमादब्लम आरोहणको क्रममा दुई विदेशी आरोहीको मृत्यु

अमादब्लम आरोहणको क्रममा दुई विदेशी आरोहीको मृत्यु

October 26, 2025
कोशी प्रदेशका विद्यालयमा आईसीटी पूर्वाधार निर्माण हुने

कोशी प्रदेशका विद्यालयमा आईसीटी पूर्वाधार निर्माण हुने

October 26, 2025
थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर, तीन दिनभित्र हटाउन निर्देशन

थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर, तीन दिनभित्र हटाउन निर्देशन

October 26, 2025
सयपत्री फुल बिक्रीबाट देउसाका किसानलाई करिब ३ लाख ७९ हजार आम्दानी

सयपत्री फुल बिक्रीबाट देउसाका किसानलाई करिब ३ लाख ७९ हजार आम्दानी

October 26, 2025
‘दसैं–तिहार चेलीलाई उपहार’ अभियानमार्फत खोटाङमा आठ सयभन्दा बढी चेलीलाई सेवा

‘दसैं–तिहार चेलीलाई उपहार’ अभियानमार्फत खोटाङमा आठ सयभन्दा बढी चेलीलाई सेवा

October 26, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
अमादब्लम आरोहणको क्रममा दुई विदेशी आरोहीको मृत्यु

अमादब्लम आरोहणको क्रममा दुई विदेशी आरोहीको मृत्यु

October 26, 2025
कोशी प्रदेशका विद्यालयमा आईसीटी पूर्वाधार निर्माण हुने

कोशी प्रदेशका विद्यालयमा आईसीटी पूर्वाधार निर्माण हुने

October 26, 2025
थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर, तीन दिनभित्र हटाउन निर्देशन

थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर, तीन दिनभित्र हटाउन निर्देशन

October 26, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly