चैत्र १२, सोलुखुम्बु । खोटाङका भूमिराज राई गत चैत्र ४ गते देखी वेपत्ता भएका छन् । काठमाण्डौको बोडेमा बस्दै आएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङका भूमिराज राई बेपत्ता भएको जनाइएको छ । ३४ वर्षिय भूमिराज वेपत्ता भएको ८ दिन सम्म पनि सम्पर्कमा नअाएपछि परिवारमा तनाव श्रीजना भएको स्थानीय युवक राईले बताउनुभयो । गहुँगारो वर्णका उनि हराएकाले कही कतै भेटे वा देखेका आफन्तको सम्पर्क ९८१८११८८२६ वा ९७६१७४६४२७ मा सम्पर्क गरिदिन राईले अनुरोध गर्नुभएको छ ।
Discussion about this post