Saturday, August 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 प्रदेशले दिने संरचनागत सुधारको बजेट कम भएको जिसस महासंघ कोशीको निष्कर्ष

जलवायु परिवर्तन फाेकस सम्मेलन गर्ने साेलु बैठककाे निर्णय

Radio Everest by Radio Everest
March 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १२, सोलुखुम्बु । जिल्ला समन्वय समिति महासङ्घ कोशी प्रदेशको ७ औँ बैठकले जिल्ला समन्वय समितिहरूको संरचनागत सुधारका लागी विनियोजित बजेट जिल्ला समन्वय समितिहरूको आवश्यकता अनुसार नभएको निष्कर्ष निकालेको छ ।  मङ्गलबार सोलुखुम्बुको सेलगुडीमा बसेको बैठकले प्रदेशले जिल्ला समन्वय समितिलाई विनियोजन गर्ने संरचनागत सुधारको बजेट पर्याप्त नभएको निष्कर्ष निकाल्दै शीर्षक परिवर्तन गरेर बजेट निकासा गर्न माग गर्ने निर्णय गरेका हो ।

 यस्तै समन्वय प्रमुखहरुको बैठकले संविधान संशोधनको चर्चा चलिरहेका बेला संविधान संशोधनमा जिल्ला समन्वय समितिलाई कामयाबी बनाउने किसिमका सुझावहरू पेश गर्ने निर्णय गरेको छ । बैठकमा कोशी प्रदेशका जिल्ला समन्वय समितिका लागी आइटि अफिसर आवश्यक परेकाले दरबन्दी माग गर्ने, महासङ्घको अर्को बैठक उदयपुरमा बस्ने, जलवायु परिवर्तन फोकस सम्मेलन आयोजना गर्ने, ओखलढुङ्गाका आधारभूत तहको बढी भएका दरबन्दीलाई निमावि र मावि तहमा  मिलान गर्न सरकारसँग माग गर्ने, जिल्ला उद्योग प्रबर्द्धन कार्यक्रम सञ्चालन गर्न कोशी प्रदेश सँग बजेट माग गर्ने लगायत निर्णय गरेको छ ।  

बैठक जिल्ला समन्वय समिति भोजपुरका प्रमुख तथा जिसस महासङ्घ कोशीका अध्यक्ष कमल थुलुङको अध्यक्षता, जिल्ला समन्वय समिति खोटाङका प्रमुख तथा जिसस महासङ्घ केन्द्रिय कोषाध्यक्ष सन बहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।  बैठकमा प्रदेशका १४ मध्ये ११ जिल्लाका  जिसस प्रमुख तथा उपप्रमुख, सदस्य लगायतकाे उपस्थिति रहेको थियाे  । 

Previous Post

तारावल सुवर्णको कविता “बसन्त”

Next Post

खोटाङ बाम्राङका भूमिराज राई ८ दिन देखी बेपत्ता, खोजी गरिदिन परिवारको अनुनय 

Related Posts

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

जिल्लाका सबै सडकहरु निर्वाध सञ्चालनमा प्रतिवद्ध छौँ ः सिडिओ मगर 

July 31, 2026
0
सोलुखुम्बुबाट ११ लाख ३३ हजार क्युफिट काठ निकासी, सरकारलाई करोडौं राजस्व

सोलुखुम्बुबाट ११ लाख ३३ हजार क्युफिट काठ निकासी, सरकारलाई करोडौं राजस्व

July 31, 2026
0
माप्य दुधकोशी गाउँपालिकाले काठमाडौंबाट सेवा प्रवाह गर्ने

माप्य दुधकोशी गाउँपालिकाले काठमाडौंबाट सेवा प्रवाह गर्ने

July 31, 2026
0
२०२५ मा सगरमाथा चुम्नेहरूमा नेपाली अग्रस्थानमा, विदेशीमध्ये भारत पहिलो

Discussion about this post

Everest Highlights

उदयपुरमा खोलामा डुबेर तीन बालकको मृत्यु

उदयपुरमा खोलामा डुबेर तीन बालकको मृत्यु

July 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

जिल्लाका सबै सडकहरु निर्वाध सञ्चालनमा प्रतिवद्ध छौँ ः सिडिओ मगर 

July 31, 2026
सोलुखुम्बुबाट ११ लाख ३३ हजार क्युफिट काठ निकासी, सरकारलाई करोडौं राजस्व

सोलुखुम्बुबाट ११ लाख ३३ हजार क्युफिट काठ निकासी, सरकारलाई करोडौं राजस्व

July 31, 2026
माप्य दुधकोशी गाउँपालिकाले काठमाडौंबाट सेवा प्रवाह गर्ने

माप्य दुधकोशी गाउँपालिकाले काठमाडौंबाट सेवा प्रवाह गर्ने

July 31, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly