Saturday, August 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपाल सांस्कृतिक महासंघ सोलुखुम्बुको अध्यक्षमा बाबुराज कुलुङ चयन

Radio Everest by Radio Everest
March 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १३, सोलुखुम्बु । नेपाल सांस्कृतिक महासंघ सोलुखुम्बुको अध्यक्षमा बाबुराज कुलुङ चयन हुनुभएको छ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था महासंघको तेस्रो जिल्ला अधिवेशनबाट कुलुङको नेतृत्वमा ११ सदसिय नयाँ समिती गठन गरिएको छ ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर २ मा रहेको वी पी संस्कृत माविमा मंगलबार सम्पन्न कार्यक्रममा जिल्ला अध्यक्ष आश्विन थापाको अध्यक्षता रहेको थियो भने पूर्व मन्त्री तथा नेपाली काँग्रेस केन्द्रिय सदस्य बल बहादुर केसीको प्रमुख अतिथ्यता रहेको थियो । साथै कार्यक्रममा नेपाल साँस्कृतिक महासंघ कोशी प्रदेशका सभापति चिरञ्जीवी बस्नेत तथा नेपाल साँस्कृतिक महासंघका केन्द्रिय सदस्य बालकृष्ण निरौलाको पनि उपस्थित रहेको थियो ।

उक्त कार्यक्रममा महासंघको प्रदेश तथा केन्द्रिय प्रतिनिधी समेत छनौट गरेको छ । प्रदेश प्रतिनिधीमा कृष्ण राई, शान्ति बस्नेत, मेम कुमारी राजभण्डारी, टेक बस्नेत, मनिषा घतानी र प्रवेश राई रहनुभएको छ । यस्तै कन्द्रिय प्रतिनिधीमा बाबुराजा केसी, अश्विण थापा, टेक नाछिरिङ्ग, तारा भण्डारी, मिलन केसी लाई पठाउने निर्णय गरेको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री बलबहादुर केशी, नेचासल्यान गाउपालिकाका अध्यक्ष धनजन राई , नेपाली कांग्रेस का प्रभावशाली नेता तथा महाधिवेशन प्रतिनिधी प्रकाश सिं कार्की, गाउपालिका उपाध्यक्ष बिना राईको उपस्थिति थियो ।

Previous Post

खोरियामा आधारभुत स्वास्थ्य केन्द्र भवनको शिलान्यास

Next Post

आजको मौसमः कोशी र गण्डकी प्रदेशमा मेघगर्जनसहित वर्षा सम्भावना

Related Posts

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
0
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

Discussion about this post

Everest Highlights

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly