Tuesday, May 27, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

७५ लाखको लागतमा गोराखानीमा बुद्ध पार्क बन्दै

Radio Everest by Radio Everest
March 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

चैत्र १४, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ९ गोराखानीमा बुद्धपार्क बन्ने भएको छ । भ्याट बाहेक ६८ लाख ५९ हजारको लागतमा बन्ने बुद्ध पार्कका लागि विहीबार सोलुदुधकुण्ड नगरपालिका र निर्माण कम्पनी खुम्बिला निर्माण सेवा विच सम्झौता भएको हो ।

सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुक्ति शेर्पा र निर्माणकम्पनीका प्रोपाईटर धनबहादुर विक विच निर्माण सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । निर्माण कम्पनीले गोराखानीको वडा कार्यालय नजिकै स्थाई सम्रचानाको २४ फिट अग्लो बुद्ध मुर्ति निर्माण गर्ने छ ।

पार्क निर्माणको कार्य आगामि जेठ मसान्त भित्र सम्पन्न गरि नगरपालिकालाई हस्तान्तरण गर्नु पर्नेछ । गोराखानीमा पार्क निर्माण भएसँगै धार्मिक पर्यटनमा ठूलो टेवा पुग्ने नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले विश्वास ब्यक्त गर्नुुभयो ।

Previous Post

खिजिदेम्बा गाउँपालिकालाई ८ करोड २ लाख वित्तीय समानीकरण अनुदान

Next Post

केपिलासगढी गाउँपालिकालाई ८ करोड १ लाख वित्तीय समानीकरण अनुदान

Related Posts

तिनकुने–थातिङ क्षेत्रको ढलान शुरु, १ करोडको बजेटमा सेनाले थाल्यो काम

तिनकुने–थातिङ क्षेत्रको ढलान शुरु, १ करोडको बजेटमा सेनाले थाल्यो काम

May 27, 2025
73
नेकपा माओबादी केन्द्र सोताङ गाउँपार्टीको सम्मेलन शनिबार हुने

नेकपा माओबादी केन्द्र सोताङ गाउँपार्टीको सम्मेलन शनिबार हुने

May 27, 2025
2
कोशी प्रदेश सरकारद्वारा खोटाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय

कोशी प्रदेश सरकारद्वारा खोटाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय

May 27, 2025
1
तिङ्लाका सुनाखरी कृषक समूहलाई तीन वटा हाते ट्याक्टर वितरण

तिङ्लाका सुनाखरी कृषक समूहलाई तीन वटा हाते ट्याक्टर वितरण

May 27, 2025
72
Next Post
केपिलासगढी गाउँपालिकालाई ८ करोड १ लाख वित्तीय समानीकरण अनुदान

केपिलासगढी गाउँपालिकालाई ८ करोड १ लाख वित्तीय समानीकरण अनुदान

Discussion about this post

Everest Highlights

तिनकुने–थातिङ क्षेत्रको ढलान शुरु, १ करोडको बजेटमा सेनाले थाल्यो काम

तिनकुने–थातिङ क्षेत्रको ढलान शुरु, १ करोडको बजेटमा सेनाले थाल्यो काम

May 27, 2025
नेकपा माओबादी केन्द्र सोताङ गाउँपार्टीको सम्मेलन शनिबार हुने

नेकपा माओबादी केन्द्र सोताङ गाउँपार्टीको सम्मेलन शनिबार हुने

May 27, 2025
कोशी प्रदेश सरकारद्वारा खोटाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय

कोशी प्रदेश सरकारद्वारा खोटाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय

May 27, 2025
तिङ्लाका सुनाखरी कृषक समूहलाई तीन वटा हाते ट्याक्टर वितरण

तिङ्लाका सुनाखरी कृषक समूहलाई तीन वटा हाते ट्याक्टर वितरण

May 27, 2025
तिङ्ला स्वास्थ्य चौकी भवन निर्माणको थालनी, मेयर शेर्पाद्वारा शिलान्यास

तिङ्ला स्वास्थ्य चौकी भवन निर्माणको थालनी, मेयर शेर्पाद्वारा शिलान्यास

May 27, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तिनकुने–थातिङ क्षेत्रको ढलान शुरु, १ करोडको बजेटमा सेनाले थाल्यो काम

तिनकुने–थातिङ क्षेत्रको ढलान शुरु, १ करोडको बजेटमा सेनाले थाल्यो काम

May 27, 2025
नेकपा माओबादी केन्द्र सोताङ गाउँपार्टीको सम्मेलन शनिबार हुने

नेकपा माओबादी केन्द्र सोताङ गाउँपार्टीको सम्मेलन शनिबार हुने

May 27, 2025
कोशी प्रदेश सरकारद्वारा खोटाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय

कोशी प्रदेश सरकारद्वारा खोटाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय

May 27, 2025
No Result
View All Result

May 2025
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly