Wednesday, October 29, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

केपिलासगढी गाउँपालिकालाई ८ करोड १ लाख वित्तीय समानीकरण अनुदान

Radio Everest by Radio Everest
March 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १४, सोलुखुम्बु । खोटाङको केपिलासगढी गाउँपालिकाले ८ करोड १ लाख वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा पालिकाले ८ करोड १ लाख अनुदान प्राप्त गर्ने भएको हो । आर्थिक वर्ष २०८२/०८३ का लागि नेपाल सरकारको संविधान र प्रचलित कानुन बमोजिम संघिय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने अनुदान आयोगले जनाएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा ३ को उपदफा (१) खण्ड (घ) मा नेपाल सरकारले प्रदेश तथा स्थानीय सरकारहरूलाई दिने अनुदान सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने काम, कर्तव्य र अधिकार यस आयोगको हुने व्यवस्था रहेको छ । आर्थिक वर्ष २०८२/८३ मा नेपाल सरकारबाट प्रदेश र स्थानीय सरकारहरुमा हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदानको निर्धारण गर्दा न्यूनतम अनुदान, सुत्रमा आधारित अनुदान र कार्यसम्पादन मूल्याङ्कनमा आधारित अनुदानका रुपमा वर्गिकरण गरी देहायका सूचक, भार र तथ्याङ्क प्रयोग गरिएको छ ।

नेपालको संविधानको धारा ६० को उपधारा (३), (४) र (६) तथा धारा २५१ को उपधारा (१) को देहाय खण्ड (घ), राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा ३ को उपदफा (१) को देहाय खण्ड (घ) एवम् दफा १६ को उपदफा (१) र (२) एवं अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ८ को उपदफा (१), दफा १८ को उपदफा (२) र दफा २८ अनुसार सिफारिस गर्ने व्यवस्था रहेको छ ।

Previous Post

७५ लाखको लागतमा गोराखानीमा बुद्ध पार्क बन्दै

Next Post

ऐसेलुखर्क गाउँपालिकालाई ८ करोड २३ लाख वित्तीय समानीकरण अनुदान

Related Posts

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाईलट सकुशल, मानवीय क्षति भएन

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाईलट सकुशल, मानवीय क्षति भएन

October 29, 2025
0
आज विश्व पक्षाघात दिवस मनाइँदै

आज विश्व पक्षाघात दिवस मनाइँदै

October 29, 2025
0
उच्च हिमाली क्षेत्रमा बुधबार मध्यमदेखि भारी हिमपातको सम्भावना

उच्च हिमाली क्षेत्रमा बुधबार मध्यमदेखि भारी हिमपातको सम्भावना

October 29, 2025
0
सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

October 28, 2025
0
Next Post
ऐसेलुखर्क गाउँपालिकालाई ८ करोड २३ लाख वित्तीय समानीकरण अनुदान

ऐसेलुखर्क गाउँपालिकालाई ८ करोड २३ लाख वित्तीय समानीकरण अनुदान

Discussion about this post

Everest Highlights

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाईलट सकुशल, मानवीय क्षति भएन

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाईलट सकुशल, मानवीय क्षति भएन

October 29, 2025
आज विश्व पक्षाघात दिवस मनाइँदै

आज विश्व पक्षाघात दिवस मनाइँदै

October 29, 2025
उच्च हिमाली क्षेत्रमा बुधबार मध्यमदेखि भारी हिमपातको सम्भावना

उच्च हिमाली क्षेत्रमा बुधबार मध्यमदेखि भारी हिमपातको सम्भावना

October 29, 2025
सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

October 28, 2025
अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

October 28, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाईलट सकुशल, मानवीय क्षति भएन

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाईलट सकुशल, मानवीय क्षति भएन

October 29, 2025
आज विश्व पक्षाघात दिवस मनाइँदै

आज विश्व पक्षाघात दिवस मनाइँदै

October 29, 2025
उच्च हिमाली क्षेत्रमा बुधबार मध्यमदेखि भारी हिमपातको सम्भावना

उच्च हिमाली क्षेत्रमा बुधबार मध्यमदेखि भारी हिमपातको सम्भावना

October 29, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly