Sunday, July 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यानमा आगलागी, एक घर जलेर नष्ट

Radio Everest by Radio Everest
March 29, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १६, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर १ ख्याम्पुमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । शुक्रबार राति १० : ३० बजेको समयमा ख्याम्पुका शेर बहादुर मगरको घर जलेर नष्ट भएको हो ।

आगलागिबाट मगरको ढुगांमाटो, काठ र ढुगांको छानो भएको १ तले घर जलेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागिबाट घर भित्र रहेको भाडावर्तन, लत्ताकपडा, अन्नपात पूर्ण रुपमा जलि नष्ट भएको हो ।

राति ११ बजे इलाका प्रहरी कार्यालय नेचामा आगो लागेको जानकारी पाउना साथ अस्थाई प्रहरी चौकी सल्यानबाट प्रहरीको टोली खटिगई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगो के कारणले लाग्यो खुल्न सकेको छैन् ।

Previous Post

कोशी र गण्डकीका केही ठाउँमा चट्याङसहित वर्षाको सम्भावना

Next Post

खिरौलेमा छात्रावास तथा सामुदायिक भवनकाे उद्घाटन, यस्ता छन् सेवाहरू

Related Posts

सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

July 11, 2026
0
सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

July 11, 2026
0
सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

July 11, 2026
0
देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज पहाडमा पानी पर्ने, तराईका धेरै जसो ठाउँमा मध्यम खाले वर्षातको सम्भावना

July 11, 2026
0
Next Post
खिरौलेमा छात्रावास तथा सामुदायिक भवनकाे उद्घाटन, यस्ता छन् सेवाहरू

खिरौलेमा छात्रावास तथा सामुदायिक भवनकाे उद्घाटन, यस्ता छन् सेवाहरू

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

July 11, 2026
सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

July 11, 2026
सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

July 11, 2026
देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज पहाडमा पानी पर्ने, तराईका धेरै जसो ठाउँमा मध्यम खाले वर्षातको सम्भावना

July 11, 2026
सुन–चाँदीको भाउमा तीव्र वृद्धि, आजै तोलामा ३ हजार ५ सय रुपैयाँसम्म बढ्यो

ओरालो लागेको सुनको भाउ आज उक्लीयो

July 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

July 11, 2026
सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

July 11, 2026
सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

July 11, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly