Tuesday, October 28, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खिरौलेमा छात्रावास तथा सामुदायिक भवनकाे उद्घाटन, यस्ता छन् सेवाहरू

Radio Everest by Radio Everest
March 29, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १६,सोलुखुम्बु । महाकुलुङ गाउँपालिकाको खिरौलेमा छात्रावास तथा सामुदायिक भवन निर्माणको उद्धघाटन गरिएको छ । शनिवार एक औपचारिक कार्यक्रमको गर्दै उक्त भवन उद्घाटन गरिएको हो । खिरौले आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष किफुटी शेर्पाको अध्यक्षता तथा महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको छ ।

 

खिरौले शिक्षा तथा स्वास्थ्य परियोजना बेलायत र रोटरी क्लब अफ केण्डल बेलायतको आर्थिक सहयोग तथा महाकुलुङ गाउँपालिकाको प्राविधिक सहयोगमा भवन निर्माण सम्पन्न भएको हो । खिरौले आधारभूत विद्यालय महाकुलुङ १ को विद्यार्थीहरुको छात्रावासका साथै खिरौले निवासीहरुको लागि उक्त सामुदायिक भवन बनाइएको खिरौले शिक्षा तथा स्वस्थ्य परियोजना बेलायतको अध्यक्ष ल्हाक्पा कितार शेर्पाले बताउनुभयो ।

परियोजना सम्पन्न गर्न जम्मा ७१ लाख ५१ हजार ५ सय ६ रुपैयाँ लागत रहेको पनि बताउनुभयो । महाकुलुङमा आधारभूत विद्यालयको लागि छात्रावास पहिलो पटक खिरौलेमा बनेको हो ।

 

कार्यक्रममा महाकुलुङ गाउँपालिकाको वडा अध्यक्षहरु, निमित्त प्रमुख प्रशासकीय अधिकृत, लेखा प्रमुख, शिक्षा शाखा प्रमुख, वि.व्या.स. अध्यक्षहरु, प्रधानाध्यापकहरु, सहयोगी संस्थाका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत स्थानीय बुद्धिजीवीहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

 

खिरौलेमा विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहनुहुने ल्हाक्पा कितार शेर्पा र नाम्गेल शेर्पालाई महाकुलुङका जनप्रतिनिधिहरु, कर्मचारीहरु लगायत स्थानीयहरुले धन्यवाद व्यक्त गर्दै निरन्तर सहयोगको लागि अनुरोध गरेका छन् ।

Previous Post

नेचासल्यानमा आगलागी, एक घर जलेर नष्ट

Next Post

खोटाङका २० वटा वडा डढेलोको उच्च जाखिममा

Related Posts

देशभर बदली : कोशी, गण्डकी र बागमतीमा वर्षा जारी

देशभर बदली : कोशी, गण्डकी र बागमतीमा वर्षा जारी

October 28, 2025
0
उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको सकियो

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको सकियो

October 28, 2025
0
पासाङ ल्हामु निकोल निक्की अस्पताल २० औँ वर्षमा प्रवेश

पासाङ ल्हामु निकोल निक्की अस्पताल २० औँ वर्षमा प्रवेश

October 27, 2025
0
खोटाङकी सुत्केरी मिनाश्री राईको मृत्यु प्रकरण : किष्ट अस्पताल तोडफोड

खोटाङकी सुत्केरी मिनाश्री राईको मृत्यु प्रकरण : किष्ट अस्पताल तोडफोड

October 27, 2025
0
Next Post
खोटाङका २० वटा वडा डढेलोको उच्च जाखिममा

खोटाङका २० वटा वडा डढेलोको उच्च जाखिममा

Discussion about this post

Everest Highlights

देशभर बदली : कोशी, गण्डकी र बागमतीमा वर्षा जारी

देशभर बदली : कोशी, गण्डकी र बागमतीमा वर्षा जारी

October 28, 2025
उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको सकियो

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको सकियो

October 28, 2025
पासाङ ल्हामु निकोल निक्की अस्पताल २० औँ वर्षमा प्रवेश

पासाङ ल्हामु निकोल निक्की अस्पताल २० औँ वर्षमा प्रवेश

October 27, 2025
खोटाङकी सुत्केरी मिनाश्री राईको मृत्यु प्रकरण : किष्ट अस्पताल तोडफोड

खोटाङकी सुत्केरी मिनाश्री राईको मृत्यु प्रकरण : किष्ट अस्पताल तोडफोड

October 27, 2025
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

October 27, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
देशभर बदली : कोशी, गण्डकी र बागमतीमा वर्षा जारी

देशभर बदली : कोशी, गण्डकी र बागमतीमा वर्षा जारी

October 28, 2025
उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको सकियो

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको सकियो

October 28, 2025
पासाङ ल्हामु निकोल निक्की अस्पताल २० औँ वर्षमा प्रवेश

पासाङ ल्हामु निकोल निक्की अस्पताल २० औँ वर्षमा प्रवेश

October 27, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly