Wednesday, December 17, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पूर्वराजालाई बालेनले तोके ७ लाख ९३ हजार जरिवाना

Radio Everest by Radio Everest
March 29, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १६, सोलुखुम्बु । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिबाना तोकेको छ । महानगरले हिजो (शुक्रबार) तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ८ वटा शीर्षकमा गरेर सो रकमको जरिवाना तोकेको हो । महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै जरिवाना तोकेको छ ।

शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको क्रममा महानगरको दमकलसहित अन्य विभिन्न भौतिक संरचनामा क्षति पुगेको थियो । सोही आन्दोलनको क्रममा दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए । राजावादी समर्थकहरू उग्र बन्दा शुक्रबार दिनभर तीनकुने क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो ।

Previous Post

पत्रकार सुरेश रजकलाई सहीद घोषणा गर्न परिवारको माग

Next Post

सोलुखुम्बुका लाक्पा छिरी सहित चार जनाले गरे शार्फु हिमालको सफल आरोहण

Related Posts

दिक्तेल इङ्लिस बोर्डिङको विजय उत्सव, नगद राशिसहित प्रशिक्षक र खेलाडी सम्मान

December 17, 2025
0
सोलुखुम्बुमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरीय एकता भेला सकियो

December 16, 2025
0
एनआइसी एसिया क्यापिटलद्वारा सोलुखुम्बुमा लगानी सचेतना कार्यक्रम, २०० बढीकाे सहभागिता

चिशंखुगढीमा अपांगता पहिचान शिविर, २१ जनालाई परिचयपत्र वितरण

Discussion about this post

Everest Highlights

अनाथालय निर्माणका लागि जग्गादान गर्ने च्याङ्गा शेर्पा सम्मानित

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दिक्तेल इङ्लिस बोर्डिङको विजय उत्सव, नगद राशिसहित प्रशिक्षक र खेलाडी सम्मान

दिक्तेल इङ्लिस बोर्डिङको विजय उत्सव, नगद राशिसहित प्रशिक्षक र खेलाडी सम्मान

December 17, 2025
सोलुखुम्बुमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरीय एकता भेला सकियो

सोलुखुम्बुमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरीय एकता भेला सकियो

December 16, 2025
एनआइसी एसिया क्यापिटलद्वारा सोलुखुम्बुमा लगानी सचेतना कार्यक्रम, २०० बढीकाे सहभागिता

एनआइसी एसिया क्यापिटलद्वारा सोलुखुम्बुमा लगानी सचेतना कार्यक्रम, २०० बढीकाे सहभागिता

December 16, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly