Sunday, July 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुका लाक्पा छिरी सहित चार जनाले गरे शार्फु हिमालको सफल आरोहण

Radio Everest by Radio Everest
March 29, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १६, सोलुखुम्बु । सोलुखुम्बुका लाक्पा छिरी शेर्पा सहित चार जनाले शार्फु हिमालको सफल आरोहण गरेका छन् । ६ हजार ४ सय ३३ मिटर अग्लो शार्फु हिमालको सोलुखुम्बुका लाक्पा छिरी शेर्पा, ताप्लेजुङका ङादा शेर्पा र गोरखाका पूर्णिमा श्रेष्ठ र चिलीका आरोही ५९ वर्षीय हेरनान डेविड लियल बरिएन्टोनले पहिलो पटक सफल आरोहण गरेका हुन् ।

एक्स्ट्रिम क्लाइम्बर्स ट्रेक्स एन्ड एक्सपीडिसन कम्पनीले आयोजना गरेको पहिलो शार्फु आरोहण टोलीले चैत १२ गते दिउँसो ३ बजे हिमालको चुचुरोमा पाइला टेकेको हो । कञ्चनजङ्घा क्षेत्रमा रहेको यो अति विकट र दुर्गम क्षेत्रमा रहेको हिमाल आरोहणसँगै नेपालको पर्वतीय पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास लिएको कम्पनीका निर्देशक पेम्वा शेर्पाले बताउनुभयो । हिमालै हिमालको देश भनेर विश्वले चिन्ने नेपालमा करिब तीन हजारभन्दा बढी हिमाल पहिचान भएको छ । यीमध्ये संसारकै अग्ला ८ हजार मिटर माथिका ८ वटा हिमाल पनि नेपालमै छन् ।

पर्यटन विभागको तथ्याङ्क अनुसार पहिचान भई आरोहण खुल्ला गरिएका मध्ये अझै ६० वटा भन्दा बढी हिमालको आरोहण हुन सकेको छैन । यी हिमालहरूको आरोहण र प्रवद्र्धनमा निजी कम्पनीहरूले महत्त्वपूर्ण भूमिका खेलेको र यसमा राज्यले थप सहयोग गर्नुपर्ने नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले बताउनुहुन्छ । नयाँ हिमालको पहिचान र आरोहण गर्ने आरोही र कम्पनीलाई राज्य सम्मान गर्दै प्रोत्साहनका कार्यक्रमहरू ल्याउनुपर्ने उहाँले माग गर्नुभयो ।

Previous Post

पूर्वराजालाई बालेनले तोके ७ लाख ९३ हजार जरिवाना

Next Post

हलेसी तुवाचुङ नगरपालिकाको गाडीमा आगजनी

Related Posts

सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

July 11, 2026
0
सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

July 11, 2026
0
सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

July 11, 2026
0
देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज पहाडमा पानी पर्ने, तराईका धेरै जसो ठाउँमा मध्यम खाले वर्षातको सम्भावना

July 11, 2026
0
Next Post
हलेसी तुवाचुङ नगरपालिकाको गाडीमा आगजनी

हलेसी तुवाचुङ नगरपालिकाको गाडीमा आगजनी

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

July 11, 2026
सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

July 11, 2026
सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

July 11, 2026
देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज पहाडमा पानी पर्ने, तराईका धेरै जसो ठाउँमा मध्यम खाले वर्षातको सम्भावना

July 11, 2026
सुन–चाँदीको भाउमा तीव्र वृद्धि, आजै तोलामा ३ हजार ५ सय रुपैयाँसम्म बढ्यो

ओरालो लागेको सुनको भाउ आज उक्लीयो

July 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

July 11, 2026
सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

July 11, 2026
सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

July 11, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly