Saturday, October 31, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङमा जनप्रतिनिधि र सरकारी कर्मचारीका छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउन गाउँपालिकाको निर्देशन

Radio Everest by Radio Everest
March 30, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १७, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाका कर्मचारी र शिक्षकहरुले आफ्ना बालबच्चालाई अनिबार्य रुपमा सरकारी विद्यालयमै भर्ना गर्नु पर्ने भएको छ । गाउँ पालिकाले आ.व.२०८१/८२ मा पारित गरेको नीती तथा कार्यक्रम अनुसार सबै प्रकारका कर्मचारी तथा शिक्षकहरुलाई आफ्ना छोराछोरीलाई सामुदायीक विद्यालयमै भर्ना गर्ने गरि परिपत्र जारी गरेको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीध्वज राईले आईतबार सार्वजनिक सूचना जारी गर्दै सामुदायीक विद्यालयको गुणस्तर अभिबृद्धिका साथै सरकारी स्कुललाई जिम्मेवार बनाउन पनि कर्मचारीका छोराछोरीलाई निजि विद्यालयमा भर्ना गर्न प्रतिबन्ध गरिएको बताउनुभयो ।

सरकारी कर्मचारीले नै महंगो शुल्क तिरेर बालबच्चा निजि स्कुलमा भर्ना गर्दा सामुदायीक विद्यालय प्रति आम अभिभावकको विश्वासनियता गुमेको भन्दै स्थानीय सरकार यस्तो निर्णयमा पुगेको पालिका अध्यक्ष खिलराज बस्नेतले बताउनुभयो । उहाँका अनुसार सबै सामुदायीक विद्यालयमा कक्षा १ मुनि ब्यवस्थित किण्डर गार्डेन कक्षा संचालनमा ल्याएको छ ।

त्यस्तै कक्षा ३ सम्म सबै विद्यालयमा अंग्रेजी माध्यममा पठन पाठन गर्न थालिएको र अर्को बर्ष भित्र कक्षा ५ सम्म नै अंग्रेजी माध्यममा पठनपाठन गराईने अध्यक्ष बस्नेतले बताउनुभयो । सामुदायीक विद्यालयमा छोराछोरी भर्ना नगर्ने शिक्षक÷कर्मचारीलाई कार्बाही गर्ने गाउँपालिकाले जनाएको छ ।

Previous Post

सोलुखुम्बु र मनाङमा खटाइयो पदयात्रीको उपचार गर्न विदेशी चिकित्सक सहितको टोली

Next Post

पेल्माङ आधारभूत विद्यालयका १५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Related Posts

मौसममा क्रमिक सुधार आउने

मौसममा क्रमिक सुधार आउने

October 31, 2026
0
कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

October 31, 2026
0
सुतक र जुठोः परम्परा जोगाउने कि सोच बदल्ने?

संस्कृतिबाट विकृतिसम्म : जाँड–रक्सी र लागुऔषधको बढ्दो प्रयाेगले अधोगतिमा नेपाल

October 31, 2026
0
सोताङमा करिब २५ करोडको बृहत् खानेपानी आयोजनाको ठेक्का आह्वान

Discussion about this post

Everest Highlights

मौसममा क्रमिक सुधार आउने

मौसममा क्रमिक सुधार आउने

October 31, 2026
कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

October 31, 2026
सुतक र जुठोः परम्परा जोगाउने कि सोच बदल्ने?

संस्कृतिबाट विकृतिसम्म : जाँड–रक्सी र लागुऔषधको बढ्दो प्रयाेगले अधोगतिमा नेपाल

October 31, 2026
सोताङमा करिब २५ करोडको बृहत् खानेपानी आयोजनाको ठेक्का आह्वान

सोताङमा करिब २५ करोडको बृहत् खानेपानी आयोजनाको ठेक्का आह्वान

October 31, 2026
देशका विभिन्न स्थानमा वर्षा, कोसी, मधेस र वाग्मतीमा भारी वर्षाको सम्भावना

देशका विभिन्न स्थानमा वर्षा, कोसी, मधेस र वाग्मतीमा भारी वर्षाको सम्भावना

October 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
मौसममा क्रमिक सुधार आउने

मौसममा क्रमिक सुधार आउने

October 31, 2026
कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

October 31, 2026
सुतक र जुठोः परम्परा जोगाउने कि सोच बदल्ने?

संस्कृतिबाट विकृतिसम्म : जाँड–रक्सी र लागुऔषधको बढ्दो प्रयाेगले अधोगतिमा नेपाल

October 31, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly