Saturday, October 31, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पेल्माङ आधारभूत विद्यालयका १५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Radio Everest by Radio Everest
March 30, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १७ / उद्धव कुलुङ, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका –२ स्थित पेल्माङ आधारभूत विद्यालयका १५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । स्वीसको नागरिक फेबिनले पहाडी विकासको अध्यक्ष भलाकाजी कुलुङको पहलमा उक्त विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

ग्रामीण भेगका विद्यार्थीलाई शिक्षामा सहजता प्रदान गर्ने उद्देश्यले फेबिनले भलाकाजी कुलुङको पहलमा उक्त सहयोग गरिएको सहकर्मी उद्धव कुलुङले जानकारी दिनुभयो । वितरण गरिएका सामग्रीहरूमा एक जोड स्कुल ड्रेस, कापी, कलम, क्याल्कुलेटर, डिक्स्नरी, झोला, ज्यामिति बक्स, चित्रकला सामग्री तथा अन्य आवश्यक शैक्षिक सामग्रीहरू समावेश गरिएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थितिमा पहाडी विकासको कार्यालयमा सम्पन्न भएको थियो ।

विद्यालयका शिक्षक तथा पहाडी विकासको सचिव परम ध्वज कुलुङले यस्तो सहयोगले विद्यार्थीहरूको पठनपाठनमा टेवा पुग्ने भन्दै भलाकाजी कुलुङ र फेबिनलाई धन्यवाद व्यक्त गर्नुभएको छ । विद्यार्थीहरूले समेत नयाँ शैक्षिक सामग्री पाएपछि उत्साहित हुँदै आगामी दिनमा अझ राम्रोसँग पढ्ने प्रतिबद्धता जनाएका थिए ।

पहलकर्ता कुलुङले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यस अघि पनि भलाकाजी कुलुङ कै विशेष पहलमा छेस्काम माध्यमिक विद्यालय महाकुलुङ ३ मा अध्ययनरत कक्षा एक देखी १२ सम्मका ७ सय ६२ जना विद्यार्थीहरुलाई झोला तथा अन्य शैक्षिक सामाग्री र विद्यालयलाई खेलकुदका सामग्रीहरु ङिमा दावा फाउन्डेसनद्वारा वितरण गरी विद्यालयलाई सहयोग गर्नुभएको छ । त्यस्तै महाकुलुङ ३ छेस्कामका स्थानीय २ सय ९७ जनालाई ज्याकेट तथा न्यानो कपडा पनि वितरण गर्नुभएको छ ।

Previous Post

सोताङमा जनप्रतिनिधि र सरकारी कर्मचारीका छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउन गाउँपालिकाको निर्देशन

Next Post

महाकुलुङमा स्वास्थ्य बीमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सुरु

Related Posts

मौसममा क्रमिक सुधार आउने

मौसममा क्रमिक सुधार आउने

October 31, 2026
0
कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

October 31, 2026
0
सुतक र जुठोः परम्परा जोगाउने कि सोच बदल्ने?

संस्कृतिबाट विकृतिसम्म : जाँड–रक्सी र लागुऔषधको बढ्दो प्रयाेगले अधोगतिमा नेपाल

October 31, 2026
0
सोताङमा करिब २५ करोडको बृहत् खानेपानी आयोजनाको ठेक्का आह्वान

Discussion about this post

Everest Highlights

मौसममा क्रमिक सुधार आउने

मौसममा क्रमिक सुधार आउने

October 31, 2026
कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

October 31, 2026
सुतक र जुठोः परम्परा जोगाउने कि सोच बदल्ने?

संस्कृतिबाट विकृतिसम्म : जाँड–रक्सी र लागुऔषधको बढ्दो प्रयाेगले अधोगतिमा नेपाल

October 31, 2026
सोताङमा करिब २५ करोडको बृहत् खानेपानी आयोजनाको ठेक्का आह्वान

सोताङमा करिब २५ करोडको बृहत् खानेपानी आयोजनाको ठेक्का आह्वान

October 31, 2026
देशका विभिन्न स्थानमा वर्षा, कोसी, मधेस र वाग्मतीमा भारी वर्षाको सम्भावना

देशका विभिन्न स्थानमा वर्षा, कोसी, मधेस र वाग्मतीमा भारी वर्षाको सम्भावना

October 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
मौसममा क्रमिक सुधार आउने

मौसममा क्रमिक सुधार आउने

October 31, 2026
कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

October 31, 2026
सुतक र जुठोः परम्परा जोगाउने कि सोच बदल्ने?

संस्कृतिबाट विकृतिसम्म : जाँड–रक्सी र लागुऔषधको बढ्दो प्रयाेगले अधोगतिमा नेपाल

October 31, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly