Saturday, October 31, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महामन्त्री थापाको प्रमुख आतिथ्यतामा सकियो स्व.बस्नेतको श्रद्धाञ्जली सभा

Radio Everest by Radio Everest
March 31, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १८, सोलुखुम्बु । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यतामा गणेश बहादुर बस्नेतको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । सोमबार नेपाली कांग्रेस सोलुखुम्बुको आयोजनामा कांग्रेसका जेष्ठ राजनीति सदस्य तथा समाजसेवी गणेश बहादुर बस्नेतको श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।

नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङबु शेर्पाको अध्यक्षतामा तथा केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङ गेलु शेर्पाको विशेष आतिथ्यतामा बस्नेतको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धासुमन अर्पण गरिएको नेपाल तरुण दलका केन्द्रिय सदस्य नविन थापाले जानकारी दिनुभयो ।

काठमाडौंको शुकेधारा नव दुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको कार्यक्रममा स्व. बस्नेतले गरेको देशप्रतिको योगदानको उच्च सम्मान गर्दै श्रद्धासुमन अर्पण गरिएको जनाइएको छ ।

Previous Post

आजको मौसम : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू भागमा आंशिक बदली रहने

Next Post

नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सोलुको तेस्रो प्रतिनिधि सभा सकियो

Related Posts

मौसममा क्रमिक सुधार आउने

मौसममा क्रमिक सुधार आउने

October 31, 2026
0
कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

October 31, 2026
0
सुतक र जुठोः परम्परा जोगाउने कि सोच बदल्ने?

संस्कृतिबाट विकृतिसम्म : जाँड–रक्सी र लागुऔषधको बढ्दो प्रयाेगले अधोगतिमा नेपाल

October 31, 2026
0
सोताङमा करिब २५ करोडको बृहत् खानेपानी आयोजनाको ठेक्का आह्वान

Discussion about this post

Everest Highlights

मौसममा क्रमिक सुधार आउने

मौसममा क्रमिक सुधार आउने

October 31, 2026
कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

October 31, 2026
सुतक र जुठोः परम्परा जोगाउने कि सोच बदल्ने?

संस्कृतिबाट विकृतिसम्म : जाँड–रक्सी र लागुऔषधको बढ्दो प्रयाेगले अधोगतिमा नेपाल

October 31, 2026
सोताङमा करिब २५ करोडको बृहत् खानेपानी आयोजनाको ठेक्का आह्वान

सोताङमा करिब २५ करोडको बृहत् खानेपानी आयोजनाको ठेक्का आह्वान

October 31, 2026
देशका विभिन्न स्थानमा वर्षा, कोसी, मधेस र वाग्मतीमा भारी वर्षाको सम्भावना

देशका विभिन्न स्थानमा वर्षा, कोसी, मधेस र वाग्मतीमा भारी वर्षाको सम्भावना

October 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
मौसममा क्रमिक सुधार आउने

मौसममा क्रमिक सुधार आउने

October 31, 2026
कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

October 31, 2026
सुतक र जुठोः परम्परा जोगाउने कि सोच बदल्ने?

संस्कृतिबाट विकृतिसम्म : जाँड–रक्सी र लागुऔषधको बढ्दो प्रयाेगले अधोगतिमा नेपाल

October 31, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly