Sunday, June 1, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उदयपुरका श्रेष्ठ लागुऔषधसहित पक्राउ

Radio Everest by Radio Everest
April 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

चैत्र १९, सोलुखुम्बु । उदयपुरको कटारी नगरपालिका–४ सौय चुनढुङगा सडकखण्डबाट लागुऔषध गाँजा करिब ४० किलोग्राम सहित सोही नगरपालिका–५ बस्ने २९ वर्षीय प्रेम बहादुर श्रेष्ठलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले आहालेबाट कटारीतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ ह ११२६ नम्बरको अटोलाई जाँच गर्ने क्रममा २ वटा पोकामा रहेको उक्त गाँजा फेला पारी चालक प्रेम बहादुरलाई पक्राउ गरेको हो ।

यसैबिच झापाको मेचीनगर नगरपालिका–५ नकलबन्दाबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत दार्जिलिङ नक्सालवाडी थाना दयाराम बस्ती घर भएका २० वर्षीय बिकाश बैठा र झापा दमक नगरपालिका–१ दुसंचार टोल बस्ने ३६ वर्षीय नगेन्द्र बस्नेत रहेका छन्। इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

Previous Post

अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही

Next Post

भोजपुरमा सुरु भयो ‘रेडपान्डा’ संरक्षण अभियान

Related Posts

कोशी लोकमार्गको फेदी खण्डमा एकतर्फी यातायात सञ्चालन सुरु

कोशी लोकमार्गको फेदी खण्डमा एकतर्फी यातायात सञ्चालन सुरु

May 31, 2025
4
सोलुदुधकुण्ड नगरपालिकाद्वारा सडक मापदण्ड उल्लंघन गर्नेप्रति कडा चेतावनी

सोलुदुधकुण्ड नगरपालिकाद्वारा सडक मापदण्ड उल्लंघन गर्नेप्रति कडा चेतावनी

May 31, 2025
3
खोटाङको दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा मोटरेबल पुल निर्माण हुने

खोटाङको दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा मोटरेबल पुल निर्माण हुने

May 31, 2025
2
खच्चड चरिचरण रोक्न खिजिदेम्बा–९ को आग्रह

खच्चड चरिचरण रोक्न खिजिदेम्बा–९ को आग्रह

May 31, 2025
7
Next Post
भोजपुरमा सुरु भयो ‘रेडपान्डा’ संरक्षण अभियान

भोजपुरमा सुरु भयो ‘रेडपान्डा’ संरक्षण अभियान

Discussion about this post

Everest Highlights

कोशी लोकमार्गको फेदी खण्डमा एकतर्फी यातायात सञ्चालन सुरु

कोशी लोकमार्गको फेदी खण्डमा एकतर्फी यातायात सञ्चालन सुरु

May 31, 2025
सोलुदुधकुण्ड नगरपालिकाद्वारा सडक मापदण्ड उल्लंघन गर्नेप्रति कडा चेतावनी

सोलुदुधकुण्ड नगरपालिकाद्वारा सडक मापदण्ड उल्लंघन गर्नेप्रति कडा चेतावनी

May 31, 2025
खोटाङको दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा मोटरेबल पुल निर्माण हुने

खोटाङको दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा मोटरेबल पुल निर्माण हुने

May 31, 2025
खच्चड चरिचरण रोक्न खिजिदेम्बा–९ को आग्रह

खच्चड चरिचरण रोक्न खिजिदेम्बा–९ को आग्रह

May 31, 2025
नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाद्वारा हलेसीमा “तुवाचुङ् डे” उद्घाटन

नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाद्वारा हलेसीमा “तुवाचुङ् डे” उद्घाटन

May 31, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कोशी लोकमार्गको फेदी खण्डमा एकतर्फी यातायात सञ्चालन सुरु

कोशी लोकमार्गको फेदी खण्डमा एकतर्फी यातायात सञ्चालन सुरु

May 31, 2025
सोलुदुधकुण्ड नगरपालिकाद्वारा सडक मापदण्ड उल्लंघन गर्नेप्रति कडा चेतावनी

सोलुदुधकुण्ड नगरपालिकाद्वारा सडक मापदण्ड उल्लंघन गर्नेप्रति कडा चेतावनी

May 31, 2025
खोटाङको दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा मोटरेबल पुल निर्माण हुने

खोटाङको दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा मोटरेबल पुल निर्माण हुने

May 31, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly