Tuesday, May 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही

Radio Everest by Radio Everest
April 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १९, सोलुखुम्बु । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ ।

चालु वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरूको आधार शिविरमा चहलपहल बढेको अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले बताउनुभयो । पर्यटन विभागले पछिल्लो पटक गत मङ्लवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस वर्षको वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि पाँच समूहका ३० पुरुष र १२ जना महिला आरोहणको अनुमति लिएका छन् ।

वसन्तयामका लागि हालसम्म पाँच वटा हिमाल अरोहण गर्न ५८ जनाले अनुमति लिएकामा सबैभन्दा बढी अन्नपूर्ण चढ्ने पर्यटक रहेको विभागका निर्देशक आरती न्यौपानेले जानकारी दिनुभयो ।

Previous Post

आजको मौसम कस्तो रहला ?

Next Post

उदयपुरका श्रेष्ठ लागुऔषधसहित पक्राउ

Related Posts

ओखलढुङ्गामा रेडियो विकास तथा प्रवर्द्धन तालीम सुरु, कोशीका ४० बढी रेडियोको प्रतिनिधित्व 

ओखलढुङ्गामा रेडियो विकास तथा प्रवर्द्धन तालीम सुरु, कोशीका ४० बढी रेडियोको प्रतिनिधित्व 

May 19, 2026
0
 लोदिङलाई बालमैत्री वडा बनाउने कार्यक्रम अन्तीम चरणमा 

 लोदिङलाई बालमैत्री वडा बनाउने कार्यक्रम अन्तीम चरणमा 

May 19, 2026
0
गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

May 18, 2026
0
फाप्लुलाई बालमैत्री वडा बनाउने तयारी सुरु, पहिलो चरणको अभिमुखिकरण सम्पन्न

फाप्लुलाई बालमैत्री वडा बनाउने तयारी सुरु, पहिलो चरणको अभिमुखिकरण सम्पन्न

May 18, 2026
0
Next Post
उदयपुरका श्रेष्ठ लागुऔषधसहित पक्राउ

उदयपुरका श्रेष्ठ लागुऔषधसहित पक्राउ

Discussion about this post

Everest Highlights

ओखलढुङ्गामा रेडियो विकास तथा प्रवर्द्धन तालीम सुरु, कोशीका ४० बढी रेडियोको प्रतिनिधित्व 

ओखलढुङ्गामा रेडियो विकास तथा प्रवर्द्धन तालीम सुरु, कोशीका ४० बढी रेडियोको प्रतिनिधित्व 

May 19, 2026
 लोदिङलाई बालमैत्री वडा बनाउने कार्यक्रम अन्तीम चरणमा 

 लोदिङलाई बालमैत्री वडा बनाउने कार्यक्रम अन्तीम चरणमा 

May 19, 2026
गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

May 18, 2026
फाप्लुलाई बालमैत्री वडा बनाउने तयारी सुरु, पहिलो चरणको अभिमुखिकरण सम्पन्न

फाप्लुलाई बालमैत्री वडा बनाउने तयारी सुरु, पहिलो चरणको अभिमुखिकरण सम्पन्न

May 18, 2026
पत्रकारितामा एआई प्रयोगबारे सोलुखुम्बुमा तीन दिने तालिम सुरु

पत्रकारितामा एआई प्रयोगबारे सोलुखुम्बुमा तीन दिने तालिम सुरु

May 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ओखलढुङ्गामा रेडियो विकास तथा प्रवर्द्धन तालीम सुरु, कोशीका ४० बढी रेडियोको प्रतिनिधित्व 

ओखलढुङ्गामा रेडियो विकास तथा प्रवर्द्धन तालीम सुरु, कोशीका ४० बढी रेडियोको प्रतिनिधित्व 

May 19, 2026
 लोदिङलाई बालमैत्री वडा बनाउने कार्यक्रम अन्तीम चरणमा 

 लोदिङलाई बालमैत्री वडा बनाउने कार्यक्रम अन्तीम चरणमा 

May 19, 2026
गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

May 18, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly