चैत्र १९, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर ४ मा युवाहरुले लिए विल्डिङ इलेक्ट्रोसियन सम्बन्धि तालिम लिएका छन् । चैत्र ५ गतेबाट सुरु गरिएको इलेक्ट्रोसियन सम्बन्धि तालिम १७ जना युवाहरुले लिएका हुन् । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजना तथा वडा कार्यालयको समन्वयमा संचालन गरिएको तालिम अत्यन्तै प्रभावकारी भएका सहभागीहरुले जनाएका छन् ।
Discussion about this post