Saturday, October 31, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सिद्धिचरण नगरपालिका दुईमा अपाङ्गता सचेतना कार्यक्रम

Radio Everest by Radio Everest
April 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १९, सोलुखुम्बु । ओखलढुगांको सिद्धिचरण नगरपालिका वडा नम्बर २ मा “अपाङ्गता भएका व्यक्ति तथा परिवारको सामाजिक सहभागिता अभिबृद्धि तथा सामुदायिक समुहहरुमा अपाङ्गता सचेतना कार्यक्रम” सम्पन्न भएको छ । मंगलबार सिद्धिचरण नगरपालिका ओखलढुङ्गाको आयोजनामा तथा करूणा फाउन्डेसन, सामुदायिक अस्पताल मिसन र सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, एनएफएनको सहयोगमा उक्त कार्यक्रम आयोजना गरी सम्पन्न गरिएको वडा अध्यक्ष वसन्त कटुवालले जानकारी दिनुभयो ।

अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम (डिपिआरपि) तथा समुदायमा आधारित समावेशी विकास (सिबिआइडि) परियोजना अन्तर्गत वडा तथा मिलिजुली समुहद्वारा तय गरिएको उहाँको भनाई छ । उत्कृष्ट मिलिजुली समुहको अध्यक्ष रामबहादुर खड्काको अध्यक्षता तथा वडा अध्यक्ष बसन्त कटवालका प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा ५३ जनाको सहभागीता रहेको थियो । उक्त कार्यक्रमको कोशी प्रदेश अपाङ्गता महासंघ सदस्य गोपालमान थापा, शँखे स्वास्थ्य चौकी प्रतिनिधि हेमन्त वली र मनोसामाजिक कार्यकर्ता अन्जना थापाले सहजिकरण गर्नुभएको थियो ।

Previous Post

महाकुलुङ र साल्पा सिलिछोमा सकियो पहाडी विकासको दुई शिर्षकको कार्यक्रम

Next Post

लिखुपिकेका १७ जना युवाहरुले लिए विल्डिङ इलेक्ट्रोसियन सम्बन्धि तालिम

Related Posts

मौसममा क्रमिक सुधार आउने

मौसममा क्रमिक सुधार आउने

October 31, 2026
0
कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

October 31, 2026
0
सुतक र जुठोः परम्परा जोगाउने कि सोच बदल्ने?

संस्कृतिबाट विकृतिसम्म : जाँड–रक्सी र लागुऔषधको बढ्दो प्रयाेगले अधोगतिमा नेपाल

October 31, 2026
0
सोताङमा करिब २५ करोडको बृहत् खानेपानी आयोजनाको ठेक्का आह्वान

Discussion about this post

Everest Highlights

मौसममा क्रमिक सुधार आउने

मौसममा क्रमिक सुधार आउने

October 31, 2026
कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

October 31, 2026
सुतक र जुठोः परम्परा जोगाउने कि सोच बदल्ने?

संस्कृतिबाट विकृतिसम्म : जाँड–रक्सी र लागुऔषधको बढ्दो प्रयाेगले अधोगतिमा नेपाल

October 31, 2026
सोताङमा करिब २५ करोडको बृहत् खानेपानी आयोजनाको ठेक्का आह्वान

सोताङमा करिब २५ करोडको बृहत् खानेपानी आयोजनाको ठेक्का आह्वान

October 31, 2026
देशका विभिन्न स्थानमा वर्षा, कोसी, मधेस र वाग्मतीमा भारी वर्षाको सम्भावना

देशका विभिन्न स्थानमा वर्षा, कोसी, मधेस र वाग्मतीमा भारी वर्षाको सम्भावना

October 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
मौसममा क्रमिक सुधार आउने

मौसममा क्रमिक सुधार आउने

October 31, 2026
कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

कोशी प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

October 31, 2026
सुतक र जुठोः परम्परा जोगाउने कि सोच बदल्ने?

संस्कृतिबाट विकृतिसम्म : जाँड–रक्सी र लागुऔषधको बढ्दो प्रयाेगले अधोगतिमा नेपाल

October 31, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly