Friday, December 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङ र साल्पा सिलिछोमा सकियो पहाडी विकासको दुई शिर्षकको कार्यक्रम

Radio Everest by Radio Everest
April 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १९, सोलुखुम्बु । जी फाउन्डेसनको सहयोगमा पहाडी विकास तथा संरक्षण समूह नेपालको दुई शिर्षकको कार्यक्रम दुई जिल्लामा सम्पन्न भएको छ । “दिगो प्राङ्गारिक खेतीको मापदण्ड तथा उत्पादित बालीको मुल्य अभिवृद्धि सम्बन्धी सीप विकास तालिम” र “सुरक्षित कृषि अभ्यासको आवश्यकता विषयक प्रशिक्षण कार्यक्रम” सोलुखुम्बुको महाकुलुङ गाउँपालिका र भोजपुर जिल्लाको साल्पा सिलिछो गाउँपालिकामा सम्पन्न भएको हो ।

महाकुलुङ गाउँपालिकामा १० वटा कृषि समूहबाट ४१ जना र साल्पा सिलिछो गाउँपालिकामा ५ वटा कृषि समूहबाट ४२ जनाको उपस्थिति रहेको छ । महाकुलुङ गाउँपालिकामा दिगो प्राङ्गारिक खेतीको मापदण्ड तथा उत्पादित बालीको मुल्य अभिवृद्धि सम्बन्धी सीप विकास तालिमको लागि सहजकर्ता नीर बहादुर विक रहेको थियो, भने सुरक्षित कृषि अभ्यासको आवश्यकता विषयक प्रशिक्षण कार्यक्रमको लागि सहजकर्ता महाकुलुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद आचार्य रहनुभएको थियो ।

त्यस्तै साल्पा सिलिछो गाउँपालिकाको लागि दिगो प्राङ्गारिक खेतीको मापदण्ड तथा उत्पादित बालीको मुल्य अभिवृद्धि सम्बन्धी सीप विकास तालिमको लागि सहजकर्ता सागर कोइराला र सुरक्षित कृषि अभ्यासको आवश्यकता विषयक प्रशिक्षण कार्यक्रमको लागि सहजकर्ता अनमी रिमा कुलुङ रहनुभएको थियो ।

Previous Post

रावाबेसीमा सकियो यौन तथा प्रजनन् स्थास्थ्य सम्बन्धी पुनर्ताजगी तालिम

Next Post

सिद्धिचरण नगरपालिका दुईमा अपाङ्गता सचेतना कार्यक्रम

Related Posts

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
0
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
0
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
0
आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

December 4, 2025
0
Next Post
सिद्धिचरण नगरपालिका दुईमा अपाङ्गता सचेतना कार्यक्रम

सिद्धिचरण नगरपालिका दुईमा अपाङ्गता सचेतना कार्यक्रम

Discussion about this post

Everest Highlights

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

December 4, 2025
रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

December 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly