Tuesday, February 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रावाबेसीमा सकियो यौन तथा प्रजनन् स्थास्थ्य सम्बन्धी पुनर्ताजगी तालिम

Radio Everest by Radio Everest
April 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १९, सोलुखुम्बु । खोटाङको रावा बेसी गाउँपालिकामा तीन दिने यौन तथा प्रजनन् स्थास्थ्य सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न भएको छ । इको हिमाल नेपाल र रावा बेसी गाउँपालिकाको साझेदारीमा १७ गतेबाट सुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो ।

लैङ्गिकमैत्री हिमालयन विद्यालय परियोजना अन्तर्गत वार्षिक कार्ययोजना बमोजिम स्थानीय विद्यालयका शिक्षकहरूको लागी तालिम दिइएको जनाइएको छ । ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले यौन तथा प्रजनन स्वास्थ्य सचेतना विषयक तालिम पालिकाको सभाहल दिइएको थियो ।

रावा बेसी गाउँपालिका भित्रका आधारभूत विद्यालय कक्षा ६–८ र माध्यमिक विद्यालय कक्षा ९–१२ सन्चालन भएका विद्यालयका एक जना किशोरी संरक्षक शिक्षक र एक जना सामाजिक वा स्वास्थ्य शारीरिक अध्यापन गराउने शिक्षक गरी जम्मा २५ जना शिक्षकहरुलाई तालिम दिइएको हो । तालिमको सहजिकरण स्वास्थ्य अभियानकर्ता बिजु बराल र इको हिमाल नेपालका स्वास्थ्य परियोजना कार्यक्रम अधिकृत गोमा शर्माले गर्नुभएको इकोहिमाल नेपालका कृषि प्राविधिक रोशन खड्काले बताउनुभयो ।

तालिमको उद्घाटन रावा बेसी गाउँपालिका उपाध्यक्ष कौशिला कुमारी गुरुङले गर्नु भएको थियो । उक्त तालिमको उद्घाटन कार्यक्रममा रावा बेसी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी, शिक्षा शाखा प्रमुख युवराज बिष्ट लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

सोलुमा एसइई दिएका विद्यार्थीलाई व्यावसायिक तालिम प्रदान गरिने

Next Post

महाकुलुङ र साल्पा सिलिछोमा सकियो पहाडी विकासको दुई शिर्षकको कार्यक्रम

Related Posts

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
0
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

February 3, 2026
0
खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

February 3, 2026
0
ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

February 2, 2026
0
Next Post
महाकुलुङ र साल्पा सिलिछोमा सकियो पहाडी विकासको दुई शिर्षकको कार्यक्रम

महाकुलुङ र साल्पा सिलिछोमा सकियो पहाडी विकासको दुई शिर्षकको कार्यक्रम

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

February 3, 2026
खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

February 3, 2026
ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

February 2, 2026
सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

February 2, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

February 3, 2026
खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

February 3, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly