Saturday, July 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुमा एसइई दिएका विद्यार्थीलाई व्यावसायिक तालिम प्रदान गरिने

Radio Everest by Radio Everest
April 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १९, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा एसइई दिएका विद्यार्थीलाई व्यावसायिक तालिम दिइने भएको छ । सोलु च्यामले सोलुदुधकुण्ड नगरपालिकाको सहकार्यमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीलाई उक्त तालिम दिने भएको हो । नुम्बुर भोकेशनल ट्रेनिङ सेन्टरका अध्यक्ष निमा शेर्पाले एसइईपछि नतिजा नआउँदासम्मको विद्यार्थीहरुको खाली समयमा खेर फाल्न दिनुहुँदैन भन्ने उद्देश्यका साथ तालिम सञ्चालन गर्न लागिएको बताउनुभयो ।

यस्तै तालिमबाट विद्यार्थीहरूको भविष्यलाई अझ उज्जवल बनाउन मदत पुर्याउने हेतुले नुम्बुर भोकेशनल ट्रेनिङ सेन्टरमा तालिम दिइने सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिनुभयो । तालिममा तालिम केन्द्रमा प्लम्बिङ, इलेक्ट्रिकल प्रविधि, होटल तथा रेस्टुरेन्ट कुकिंङ सम्बन्धि, सिकर्मी प्रशिक्षण, पर्वतीय पर्यटन तथा आतिथ्य व्यवस्थापन र पदयात्रा एजेन्सी समावेश गरिने भएको छ । तालिम लिएकालाई रोगजागरीको व्यवस्था समेत गरिने भएकाले इच्छुक विद्यार्थीहरूलाई आवेदनको लागि आह्वान गरिएको छ ।

Previous Post

नेपाल शिक्षक संघ सोलुखुम्बु कार्य सम्पादनमा प्रदेशकै उत्कृष्ट

Next Post

रावाबेसीमा सकियो यौन तथा प्रजनन् स्थास्थ्य सम्बन्धी पुनर्ताजगी तालिम

Related Posts

सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

July 11, 2026
0
सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

July 11, 2026
0
सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

July 11, 2026
0
देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज पहाडमा पानी पर्ने, तराईका धेरै जसो ठाउँमा मध्यम खाले वर्षातको सम्भावना

July 11, 2026
0
Next Post
रावाबेसीमा सकियो यौन तथा प्रजनन् स्थास्थ्य सम्बन्धी पुनर्ताजगी तालिम

रावाबेसीमा सकियो यौन तथा प्रजनन् स्थास्थ्य सम्बन्धी पुनर्ताजगी तालिम

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

July 11, 2026
सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

July 11, 2026
सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

July 11, 2026
देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज पहाडमा पानी पर्ने, तराईका धेरै जसो ठाउँमा मध्यम खाले वर्षातको सम्भावना

July 11, 2026
सुन–चाँदीको भाउमा तीव्र वृद्धि, आजै तोलामा ३ हजार ५ सय रुपैयाँसम्म बढ्यो

ओरालो लागेको सुनको भाउ आज उक्लीयो

July 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

July 11, 2026
सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

July 11, 2026
सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

July 11, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly