Tuesday, November 4, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

केपिलासगढीमा किसानको सहजताका लागि तोरी पेल्ने मिल

Radio Everest by Radio Everest
April 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २०, सोलुखुम्बु । खोटाङको केपिलासगढी गाउँपालिकाले तोरी पेल्ने मिल सञ्चालनमा ल्याएको छ । खाने तेलमा आत्मनिर्भर बन्ने योजना अघिसारेको पालिकाले किसानको सहजताका लागि मिल सञ्चालनमा ल्याएको जनाएको छ । तेलमा आत्मनिर्भर बन्न गाउँपालिकाले तोरी खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरिरहेको छ ।

गाउँपालिकाले उन्नत जातको तोरीको बीउ वितरण गरेपछि किसानले मनग्य तोरी फलाएका छन् । सो तोरी पेल्न समस्या भएकाले गाउँपालिकाले मिल सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो । व्यवस्थापन सहित साढे ६ लाख रुपैयाँको खर्चमा तोरी पेल्ने मिल खरिद गरेर गाउँपालिकाको वडा नम्बर ३ बास्पानीमा मिल सञ्चालनमा ल्याइएको अध्यक्ष राईको भनाइ छ ।

गाउँपालिकाभित्रका तोरी पेल्ने किसानले बजार मूल्यमा प्रतीकेजी पाँच रुपियाँ छुट पाउने छन् । किसानले व्यावसायिक रूपमा तोरी खेती लगाए पनि पेल्ने मिलको अभाव भएपछि गाउँपालिकाले मिल सञ्चालनमा ल्याएको हो ।

Previous Post

सोताङका अध्यक्ष बस्नेतले गरे सुनाखरी साबुन उद्योगको उदघाटन

Next Post

सोताङको सुस्ला डाँडामा फोरजी टावर संचालनमा

Related Posts

ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

November 4, 2025
0
आजदेखि मौसम पुनः बदलीको सम्भावना

आजदेखि मौसम पुनः बदलीको सम्भावना

November 4, 2025
0
आज वैकुण्ठ चतुर्दशी पर्व देशभर श्रद्धा एवं भक्ति साथ मनाइँदै

आज वैकुण्ठ चतुर्दशी पर्व देशभर श्रद्धा एवं भक्ति साथ मनाइँदै

November 4, 2025
0
भोजपुर वन कार्यालयका प्रमुख श्रेष्ठविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

भोजपुर वन कार्यालयका प्रमुख श्रेष्ठविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

November 3, 2025
0
Next Post
सोताङको सुस्ला डाँडामा फोरजी टावर संचालनमा

सोताङको सुस्ला डाँडामा फोरजी टावर संचालनमा

Discussion about this post

Everest Highlights

ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

November 4, 2025
आजदेखि मौसम पुनः बदलीको सम्भावना

आजदेखि मौसम पुनः बदलीको सम्भावना

November 4, 2025
आज वैकुण्ठ चतुर्दशी पर्व देशभर श्रद्धा एवं भक्ति साथ मनाइँदै

आज वैकुण्ठ चतुर्दशी पर्व देशभर श्रद्धा एवं भक्ति साथ मनाइँदै

November 4, 2025
भोजपुर वन कार्यालयका प्रमुख श्रेष्ठविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

भोजपुर वन कार्यालयका प्रमुख श्रेष्ठविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

November 3, 2025
सोलुखुम्बुमा बेपत्ता व्यक्तिको खोजीका लागि परिवारको आग्रह

सोलुखुम्बुमा बेपत्ता व्यक्तिको खोजीका लागि परिवारको आग्रह

November 3, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

November 4, 2025
आजदेखि मौसम पुनः बदलीको सम्भावना

आजदेखि मौसम पुनः बदलीको सम्भावना

November 4, 2025
आज वैकुण्ठ चतुर्दशी पर्व देशभर श्रद्धा एवं भक्ति साथ मनाइँदै

आज वैकुण्ठ चतुर्दशी पर्व देशभर श्रद्धा एवं भक्ति साथ मनाइँदै

November 4, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly