Tuesday, July 29, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यान ५ मा आगलागी, घरमा क्षति, भैँसी सक्त घाईते

Radio Everest by Radio Everest
April 3, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २१, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ५ बतासेमा आगलागी हुँदा गोठमा रहेको भैँसी जलेर सक्त भएको छ । बिहिबार दिउँसो १२ : ३० बजेको समयमा बतासेका चित्र बहादुर राईको गोठमा भैँसीलाई खोले पकाउने क्रममा आगलागी भएको हो । उक्त गोठ चित्राले बनाइएको थियो ।

आगलागीबाट गोठ नजिकै रहेको ढुगांमाटोले बनेको टिनको छानो भएको १ तले घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आगो लागेको जानकारी प्राप्त हुनसाथ तत्काल ईलाका प्रहरी कार्यालय नेचाबाट प्रहरीको टोली खटिगई करिब १ : २५ बजेको समयमा आगो पुर्ण रुपमा नियन्त्रणामा लिइएको डिएसपी द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

Previous Post

मोलुङ ६ पूर्ण खोप सुनिश्चितता वडा घोषणा

Next Post

द ब्राइट भिजन फाउन्डेशनले गर्याे नेपालमा अनुसन्धान तथा विकासका लागि १० करोड रुपैयाँ लगानीको सम्झौता

Related Posts

सोलुखुम्बुमा एक आर्थिक वर्षमा २ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम संचालन

सोलुखुम्बुमा एक आर्थिक वर्षमा २ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम संचालन

July 29, 2025
0
खोटाङ सहित पूर्वका सात जिल्लामा आजदेखि लाखेनाच सुरु

खोटाङ सहित पूर्वका सात जिल्लामा आजदेखि लाखेनाच सुरु

July 29, 2025
0
सगरमाथाबाट आरोहीका शव र फोहोर तत्काल सफा गर्न सांसद शेर्पाको माग

सगरमाथाबाट आरोहीका शव र फोहोर तत्काल सफा गर्न सांसद शेर्पाको माग

July 29, 2025
0
साल्ट ट्रेडिङ सोलुखुम्बु डिपोबाट ६८ लाख बढीको नुन बिक्री

Discussion about this post

Everest Highlights

“अंकल.. हजुर पनि अन्टी लभर हो…?”

“अंकल.. हजुर पनि अन्टी लभर हो…?”

July 29, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा एक आर्थिक वर्षमा २ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम संचालन

सोलुखुम्बुमा एक आर्थिक वर्षमा २ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम संचालन

July 29, 2025
खोटाङ सहित पूर्वका सात जिल्लामा आजदेखि लाखेनाच सुरु

खोटाङ सहित पूर्वका सात जिल्लामा आजदेखि लाखेनाच सुरु

July 29, 2025
सगरमाथाबाट आरोहीका शव र फोहोर तत्काल सफा गर्न सांसद शेर्पाको माग

सगरमाथाबाट आरोहीका शव र फोहोर तत्काल सफा गर्न सांसद शेर्पाको माग

July 29, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly