Sunday, June 1, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मोलुङ ६ पूर्ण खोप सुनिश्चितता वडा घोषणा

Radio Everest by Radio Everest
April 3, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

सोलुखुम्ब, चैत २१ । ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ६ लाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ । बिहिबार मोलुङ गाउँपालिका ६ श्रीचौरलाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको हो । जन्मेदेखी १५ महिना उमेर समुहका २४ जना र १६ देखी २४ महिना अथार्त २ वर्षसम्मका २० जना गरी कुल ४४ जनाले पूर्ण खोप लगाएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बेदहरी दाहालले बताउनुभयो ।

गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा नियमित खोप सुदृढीकरण पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रम पालिका ६ का वडा अध्यक्ष कमल तामाङको सभापतित्वमा भएको कार्यक्रम गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बेदहरी दाहालको प्रमुख अतिथ्यतमा भएको थियो । उक्त कार्यक्रमा कार्यालय सहयोगी जाङ्बु शेर्पा र स्वयंसेविका चुनिमाया तामाङलाई खदामाला, र सम्मानपत्रले फेरि भेटाउला कार्यक्रम अन्तर्गत बिदाइ गरिएको छ ।

Previous Post

व्यावसायिक पशुपालन तालिमबाट ताप्लीका ३० जना महिला लाभान्वित

Next Post

नेचासल्यान ५ मा आगलागी, घरमा क्षति, भैँसी सक्त घाईते

Related Posts

नेकपा माओवादी केन्द्र चिशंखुगढी गाउँपालिका कमिटीको दोस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

नेकपा माओवादी केन्द्र चिशंखुगढी गाउँपालिका कमिटीको दोस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

June 1, 2025
3
कोशी लोकमार्गको फेदी खण्डमा एकतर्फी यातायात सञ्चालन सुरु

कोशी लोकमार्गको फेदी खण्डमा एकतर्फी यातायात सञ्चालन सुरु

May 31, 2025
4
सोलुदुधकुण्ड नगरपालिकाद्वारा सडक मापदण्ड उल्लंघन गर्नेप्रति कडा चेतावनी

सोलुदुधकुण्ड नगरपालिकाद्वारा सडक मापदण्ड उल्लंघन गर्नेप्रति कडा चेतावनी

May 31, 2025
3
खोटाङको दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा मोटरेबल पुल निर्माण हुने

खोटाङको दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा मोटरेबल पुल निर्माण हुने

May 31, 2025
4
Next Post
नेचासल्यान ५ मा आगलागी, घरमा क्षति,  भैँसी सक्त घाईते

नेचासल्यान ५ मा आगलागी, घरमा क्षति, भैँसी सक्त घाईते

Discussion about this post

Everest Highlights

नेकपा माओवादी केन्द्र चिशंखुगढी गाउँपालिका कमिटीको दोस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

नेकपा माओवादी केन्द्र चिशंखुगढी गाउँपालिका कमिटीको दोस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

June 1, 2025
कोशी लोकमार्गको फेदी खण्डमा एकतर्फी यातायात सञ्चालन सुरु

कोशी लोकमार्गको फेदी खण्डमा एकतर्फी यातायात सञ्चालन सुरु

May 31, 2025
सोलुदुधकुण्ड नगरपालिकाद्वारा सडक मापदण्ड उल्लंघन गर्नेप्रति कडा चेतावनी

सोलुदुधकुण्ड नगरपालिकाद्वारा सडक मापदण्ड उल्लंघन गर्नेप्रति कडा चेतावनी

May 31, 2025
खोटाङको दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा मोटरेबल पुल निर्माण हुने

खोटाङको दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा मोटरेबल पुल निर्माण हुने

May 31, 2025
खच्चड चरिचरण रोक्न खिजिदेम्बा–९ को आग्रह

खच्चड चरिचरण रोक्न खिजिदेम्बा–९ को आग्रह

May 31, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेकपा माओवादी केन्द्र चिशंखुगढी गाउँपालिका कमिटीको दोस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

नेकपा माओवादी केन्द्र चिशंखुगढी गाउँपालिका कमिटीको दोस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

June 1, 2025
कोशी लोकमार्गको फेदी खण्डमा एकतर्फी यातायात सञ्चालन सुरु

कोशी लोकमार्गको फेदी खण्डमा एकतर्फी यातायात सञ्चालन सुरु

May 31, 2025
सोलुदुधकुण्ड नगरपालिकाद्वारा सडक मापदण्ड उल्लंघन गर्नेप्रति कडा चेतावनी

सोलुदुधकुण्ड नगरपालिकाद्वारा सडक मापदण्ड उल्लंघन गर्नेप्रति कडा चेतावनी

May 31, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly