Saturday, June 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

व्यावसायिक पशुपालन तालिमबाट ताप्लीका ३० जना महिला लाभान्वित

Radio Everest by Radio Everest
April 3, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २१, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिकाका ३० जना महिला पशुपालन तालिमबाट लाभान्वित भएका छन् । वडा नम्बर ५ रुपाटारको सभाहलमा जीवन बिकास लघुवित्त वित्तीय संस्था लिमिटेड ताप्ली शाखाद्धारा संचालित तालिमबाट उक्त संख्याका महिलाहरु लाभान्वित भएका हुन् । ताप्लीको हरेक क्षेत्रमा पशुपालनको पनि सम्भावना राम्रै भएकोले यहाका कृषकहरुलाई पशुपालन तालिमले थप सहयोग मिल्ने र जीवनस्तरमा सहजता ल्याउन मद्दत पुग्ने भएकोले स्थानीय कृषक, वडा र गाउँपालिकाका पशु कार्यकर्ताहरुसँग छलफल गरि यो २ दिने पशुपालन तालिम संचालन गरिएको जीवन बिकास लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुख अन्तोष कुमार शाहले बताउनु भएको छ ।

समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष बिष्णु कुमार श्रेष्ठले यस गाउँपालिकाको विभिन्न वडाका सबै क्षेत्रमा पशुपालन गर्न उपयुक्त हावापानी र घाँसहरुको पनि उत्तिकै प्रयाप्तता भएकोले यहाँका कृषकहरुले व्यावसायिक पशुपालन समेत गर्दै आईरहेको बताउनुभयो । त्यसैगरी गाउँपालिकाले कृषि तथा पशुपालन प्रवर्धनमूलक कार्यक्रमका लागि बजेट बिनियोजन गरि अनुदानका कार्यक्रमहरु समेत संचालन गरिरहेको उल्लेख गर्नुभयो । २ दिने तालिमबाट सिकेका पशुपालन गर्ने तरिका, पशुपन्क्षिका जात, बर्ग, पशुमा लाग्ने रोगहरु र रोगबाट बचाउन उपचारात्मक बिधिहरु र घास व्यावस्थापन, गोठ र खोर व्यवस्थापन सम्बन्धी सिपहरुलाई व्यावहारिक रुपमा लागू गर्न साथै छरछिमेकिहरुलाई पनि सहजिकरण गर्न समेत अनुरोध गर्नुभयो ।

तालिममा सहभागिहरुले आफुले सिकेको कुराहरु लागू गर्ने र कुनै समस्या आईपरेको खण्डमा पशु प्राबिधिकहरु सग सहयोग लिने र व्यावसायिक रुपमा पशुपालन गर्न सक्षम हुने प्रतिबद्धता व्यक्त गरेका छन्, भने समयसमयमा पुनर्ताजगी तालिमको लिन आग्रह गरेका छन् । यता जीवन बिकास ताप्ली शाखाका प्रमुख अन्तोष कुमार शाहले जीवन बिकास लघुबित्त बित्तिय संस्थाका सदस्यहरुले व्यावसायिक पशुपालन गरि आयअर्जन बढाउन आर्थिक अभाव भएको खण्डमा संस्थाले प्रवाह गर्ने कर्जा लिएर आफ्नो व्यावसाय अगाडि बढाउन सक्ने बताउनुभयो ।

तालिमपछि सबैको घरघरमा पुगेर ताप्ली गाउँपालिका र जीवन बिकास संस्थाले नियमित अनुगमन गर्नुे उहाँको भनाई छ । तालिममा सकृय सहभागिता जनाएकोमा सम्पुर्ण सहभागिहरुलाई धन्यवाद समेत व्यक्त गर्नुभयो । उक्त तालिमको सहजीकरण ताप्ली गाउँपालिका पशुसेवा शाखाका नायव प्राविधिक सहायक सुस्मिता खड्काले गर्नुभएको थियो ।

Previous Post

कृषि कर्जाको ब्याज अनुदानका लागि सोलुका १६ वटा बैंक तथा वित्तीय संस्था छनोट

Next Post

मोलुङ ६ पूर्ण खोप सुनिश्चितता वडा घोषणा

Related Posts

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
0
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
0
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
0
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
0
Next Post
मोलुङ ६ पूर्ण खोप सुनिश्चितता वडा घोषणा

मोलुङ ६ पूर्ण खोप सुनिश्चितता वडा घोषणा

Discussion about this post

Everest Highlights

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

June 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly