Saturday, December 13, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लिम्चुङबुङमा बाल संजाल तथा बाल क्लबलाई दिईयो स्वास्थ्य अभिमुखीकरण

Radio Everest by Radio Everest
April 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २२, सोलुखुम्बु । उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ५ जाँतेमा बाल संजाल तथा बाल क्लबलाई स्वास्थ्य अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको छ । शुक्रबार पालिकाको स्वास्थ्य शाखाको आयोजनामा बालबालिकाहरुलाई बाल अधिकार, किशोरी मैत्री, बालमैत्री स्थानीय शासनको बारेमा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको बालमैत्री स्थानीय शासन फोकल पर्सन मिलन परियारले जानकारी दिनुभयो ।

अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख कर्णशेर राईले बालबालिकाहरुले आफ्नो अध्ययनलाई ध्यान दिनुपर्ने, लागु औषधको प्रयोग नगर्ने, विवाह योग्य उमेर पुगेपछि मात्र विबाह गर्ने, बाल विवाहले व्यक्ति, परिवार तथा समाजमा नकारात्मक प्रभाव पार्ने, बालविवाहमा सहभागी हुन नहुने, बालविवाह गैरकानुनी भएको र यसलाई रोक्न सबैको सहयोग आवश्यक पर्नेमा जोड दिनुभएको थियो ।

पछिल्लो समयमा किशोर किशोरीहरुको आत्महत्याको दर बढ्दै गएको र यसको लागि सबैले मानसिक स्वस्थको लागि गर्नुपर्ने काम र आफ्नो विकासको लागि सोच्नु पर्ने बताउनुभयो । लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कबिचन्द्र राईको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा ६७ जनालाई बालबालिकाहरुको उपस्थिती रहेको आयोजकले जनाएको छ ।

Previous Post

माप्य दुधकोशीमा सुरु भयो आठ दिने मेलमिलाप आधारभुत तालिम

Next Post

लिम्चुङबुङमा सकियो पोषणमैत्री वडा घोषणा सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम

Related Posts

बसाहामा मेयरकप ब्याडमिन्टन प्रतियोगिता सुरु

बसाहामा मेयरकप ब्याडमिन्टन प्रतियोगिता सुरु

December 12, 2025
0
माओवादि केन्द्र लगायतका दलबिच सोलुमा पनि एकता हुदैँ, अनिवार्य सहभागि हुन आग्रह

माओवादि केन्द्र लगायतका दलबिच सोलुमा पनि एकता हुदैँ, अनिवार्य सहभागि हुन आग्रह

December 12, 2025
0
मतदाता नामावली दर्ता खुलेपछि सोलुमा ६० जना नयाँ मतदाता थपिए 

सोलुखुम्बुमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि १३५ मतदान केन्द्र निर्धारण

December 12, 2025
0
बहुक्षेत्रीय पोषण योजना अन्तर्गत कोशी प्रदेशस्तरीय समीक्षा सकियो

Discussion about this post

Everest Highlights

आधारभूत अस्पताल सञ्चालनमा आएसँगै महाकुलुङले ठूलो उपलब्धि पायो : नगरप्रमुख शेर्पा

आधारभूत अस्पताल सञ्चालनमा आएसँगै महाकुलुङले ठूलो उपलब्धि पायो : नगरप्रमुख शेर्पा

December 12, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बसाहामा मेयरकप ब्याडमिन्टन प्रतियोगिता सुरु

बसाहामा मेयरकप ब्याडमिन्टन प्रतियोगिता सुरु

December 12, 2025
माओवादि केन्द्र लगायतका दलबिच सोलुमा पनि एकता हुदैँ, अनिवार्य सहभागि हुन आग्रह

माओवादि केन्द्र लगायतका दलबिच सोलुमा पनि एकता हुदैँ, अनिवार्य सहभागि हुन आग्रह

December 12, 2025
मतदाता नामावली दर्ता खुलेपछि सोलुमा ६० जना नयाँ मतदाता थपिए 

सोलुखुम्बुमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि १३५ मतदान केन्द्र निर्धारण

December 12, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly