Sunday, November 9, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुको सोताङमा बोलेरो दुर्घटना १ को मृत्यू, १ बालक घाईते

Radio Everest by Radio Everest
April 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बुको सोताङ गाउँपालिकामा भएको बोलेरो दुर्घटनमा एक जनाको मृत्यू भएको छ । वडा नम्बर २ बाट जुके भन्ने स्थान जाँदै गरेको प्र–३–०१–०२४ च ६८१४ नम्बरको बोलेरो जीप सडकबाट खस्दा उक्त गाडीमा सवार ३० बर्षिया सरिता राईको मृत्यू भएको हो । शनिबार बेलुका समानबोकेर जुके पुगेको उक्त गाडी चिप्लिएर करिब ३ सय मिटर तल भीरमा झरेर दुर्घटना हुँदा सरिता र उनको १८ महिनाको बच्चा घाईते भएका थिए ।
उनीहरुलाई उपचारको लागि सोताङ अस्पताल लैजाँदा गर्दा आमाको बाटोमै मृत्यू भएको हो भने १८ महिनाका छोरा रेवन राई घाईते भएका छन् । गाडीमा सवार अन्य २ यात्रु भने सकुशल रेहका छन् । चालक ४३ बर्षिय प्रेम राई प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय सोताङले जनाएको छ ।

Previous Post

अनेरास्ववियु सोलुखुम्बुको १२ औँ अधिवेशन सम्पन्न, अध्यक्षमा कुलुङ चयन

Next Post

थुलुङदुधकोशी : २ कोठे विद्यालय भवनको अध्यक्ष राईले गरे उद्घाटन

Related Posts

लिखु पिके गाउँपालिकामा कृषि मेला तथा प्रदर्शनी हुने

लिखु पिके गाउँपालिकामा कृषि मेला तथा प्रदर्शनी हुने

November 9, 2025
0
सुर्के–चौरीखर्क सडक निर्माणको औपचारिक शिलान्यास, एक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य

सुर्के–चौरीखर्क सडक निर्माणको औपचारिक शिलान्यास, एक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य

November 9, 2025
0
देशभरको मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभरको मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

November 9, 2025
0
थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन ३५४ नागरिक लाभान्वित

थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन ३५४ नागरिक लाभान्वित

November 8, 2025
0
Next Post
थुलुङदुधकोशी : २ कोठे विद्यालय भवनको अध्यक्ष राईले गरे उद्घाटन

थुलुङदुधकोशी : २ कोठे विद्यालय भवनको अध्यक्ष राईले गरे उद्घाटन

Discussion about this post

Everest Highlights

लिखु पिके गाउँपालिकामा कृषि मेला तथा प्रदर्शनी हुने

लिखु पिके गाउँपालिकामा कृषि मेला तथा प्रदर्शनी हुने

November 9, 2025
सुर्के–चौरीखर्क सडक निर्माणको औपचारिक शिलान्यास, एक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य

सुर्के–चौरीखर्क सडक निर्माणको औपचारिक शिलान्यास, एक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य

November 9, 2025
देशभरको मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभरको मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

November 9, 2025
थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन ३५४ नागरिक लाभान्वित

थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन ३५४ नागरिक लाभान्वित

November 8, 2025
थुलुङ दुधकोशी गाउँपालिकामा सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गतेदेखि सुरु हुने

थुलुङ दुधकोशी गाउँपालिकामा सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गतेदेखि सुरु हुने

November 8, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लिखु पिके गाउँपालिकामा कृषि मेला तथा प्रदर्शनी हुने

लिखु पिके गाउँपालिकामा कृषि मेला तथा प्रदर्शनी हुने

November 9, 2025
सुर्के–चौरीखर्क सडक निर्माणको औपचारिक शिलान्यास, एक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य

सुर्के–चौरीखर्क सडक निर्माणको औपचारिक शिलान्यास, एक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य

November 9, 2025
देशभरको मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभरको मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

November 9, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly