Thursday, October 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङदुधकोशी : २ कोठे विद्यालय भवनको अध्यक्ष राईले गरे उद्घाटन

Radio Everest by Radio Everest
April 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कालिका आधारभुत विद्यालय थुलुङ दुधकोशी गाउँपालिका–५ को नवनिर्मित २ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच पालिका अध्यक्ष असिम राईले उक्त भवनको उद्घाटन गर्नुभएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभएको ।
गाउँपालिकाको रु.१५ लाख अनुदान सहयोगमा उक्त भवन निर्माण गरिएको हो । भौगोलिक विकटताको कारण आधारभुत तह कक्षा ५ पूरा गरि थप अध्ययनको लागि एक घण्टा सम्म हिड्नुपर्ने विद्यार्थिको बाध्यता अन्त्य गर्ने हेतुले गाउँपालिकाको अनुमति पछि अहिले कक्षा ८ सम्म सञ्चालन भएको छ । कक्षा वृद्धि संंगै कक्षा कोठा समेत अपुग भएकाले भवनको लागि बजेट व्यवस्था गरेको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो ।
शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै पालिका अध्यक्ष असिम राईले आवश्यकता अनुसार भौतिक पुर्वधार पनि निर्माण गरिरहेको बताउनुभयो । आफ्नो नागरिकलाई सहज सेवा दिनुपर्छ भन्ने मान्यतामा प्रष्ट भएको भन्दै अध्यक्ष राईले नागरिकले समेत सोही अनुसार कर्तव्य पूरा गरेको खण्डमा विकासले पुर्णता पाउने बताउनुभयो ।
आफू निर्वाचित भएपछि कक्षा थप संगै मर्ज समेत गरिएको भन्दै अध्यक्ष राईले कालिका आधारभुत विद्यालायले पेश गरेको माग पत्रबारे गम्भीर रहेको बताउनुभयो ।
यस्तै गाउँपालिका उपाध्यक्ष सविता राईले आफुले सोही विद्यालयमा कक्षा १ देखि अध्ययन गरेको स्मरण गर्दै एसिईई परिक्षाको सेन्टर समेत रहेको पुर्वधारमा सम्पन्न हुनुपर्ने कुरामा प्रष्ट रहेको बताउनुभयो । कक्षा थप संगै पुर्वधार निर्माणमा सहयोग गर्ने पालिका अध्यक्ष सहित संबन्धित सबैलाई उहाँले धन्यवाद दिनुभयो ।

Previous Post

सोलुको सोताङमा बोलेरो दुर्घटना १ को मृत्यू, १ बालक घाईते

Next Post

वर्ल्ड भिजन ईन्टरनेसनल नेपाल र जाल्पा एकीकृत बिकास समाज उदयपुरले गर्यो ६ हजार बालबालिकाहरुलाई न्यानो कपडा वितरण

Related Posts

गार्मामा वडा स्तरीय सांस्कृतिक प्रतियोगिता सम्पन्न, विद्यार्थी प्रतिभा प्रस्फुटनमा जोड

गार्मामा वडा स्तरीय सांस्कृतिक प्रतियोगिता सम्पन्न, विद्यार्थी प्रतिभा प्रस्फुटनमा जोड

May 28, 2026
0
एसईई परीक्षा : ओखलढुंगाबाट २२ सय बढी विद्यार्थी सहभागी हुदैँ

 एसइई आजबाट सुरु, जिल्ला शिक्षा समिति संयोजक निरौला सहित प्रशासनको अनुगमन

April 2, 2026
0
 सोलु हाइड्रो सेयर भर्नेहरूको भिडले सल्लेरी व्यस्त  

सल्लेरीमा एसइईका कारण बढ्यो चहलपहल

April 1, 2026
0
एसईई परीक्षा : ओखलढुंगाबाट २२ सय बढी विद्यार्थी सहभागी हुदैँ

 सोलुखुम्बुमा २ वर्ष यता एसइई दिने विद्यार्थी क्रमशः घट्दै, यस वर्ष १६ सय ३६ मा झरे 

March 29, 2026
0
Next Post
वर्ल्ड भिजन ईन्टरनेसनल नेपाल र जाल्पा एकीकृत बिकास समाज उदयपुरले गर्यो ६ हजार बालबालिकाहरुलाई न्यानो कपडा वितरण

वर्ल्ड भिजन ईन्टरनेसनल नेपाल र जाल्पा एकीकृत बिकास समाज उदयपुरले गर्यो ६ हजार बालबालिकाहरुलाई न्यानो कपडा वितरण

Discussion about this post

Everest Highlights

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

September 30, 2026
सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

September 30, 2026
किरात राई पत्रकार संघ सोलुखुम्बुले वृक्षारोपण गरी स्थापना दिवस मनायो

किरात राई पत्रकार संघ सोलुखुम्बुले वृक्षारोपण गरी स्थापना दिवस मनायो

September 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

September 30, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly