Thursday, October 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

वर्ल्ड भिजन ईन्टरनेसनल नेपाल र जाल्पा एकीकृत बिकास समाज उदयपुरले गर्यो ६ हजार बालबालिकाहरुलाई न्यानो कपडा वितरण

Radio Everest by Radio Everest
April 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २४, सोलुखुम्बु । उदयपुरका ६ हजार बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । वर्ल्ड भिजन ईन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा जाल्पा एकीकृत बिकास समाज उदयपुरको आयोजनामा जिल्लाका विभन्न स्थानका बालबालिकाहरुलाई कपडा वितरण गरिएको हो ।

जसमध्ये संस्थामा दर्ता भएका जिल्लाको पुर्ब तर्फ रौतामाई गाउँपालिका २ भुट्टारका २ सय ८७ जना, ३ लाफागाउंका ३ सय ९८ जना, वडा नम्बर ४ पोखरीका ३ सय ५० जना, वडा नम्बर ५ आपटारका ३ सय ५१ जनालाई कपडा वितरण गरिएको बालमैत्री स्थानीय शासन फोकल पर्सन मिलन परियारले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नम्बर ६ चिसापानीका २सय ५ जना, वडा नम्बर ७ मुर्कुचीका २ सय ९३ जना, वडा ८ पुवारेका १ सय ९८ जना जनालाई वितरण गरिएको हो । साथैै त्रियुगा नगरपालिका १६ खाबुका ३ सय ७६ र लिम्चुङ्बुङ ५ जाँतेका ३ सय ९६ जना गरि कुल २ हजार ८ सय ५४ जना र उदयपुरको पश्चिम कार्यक्षेत्र अन्तरगत कटारी नगरपालिका ८/९ लिम्पाटारका ५०० जना, उदयपुरगढी गाउंपालिका १/२ तावाश्रीका ५ सय ५० जना, ताप्ली गाउंपालिका १ ओख्लेका ५०० जना, २ लेखगाउँका ५०० जना, इनामेका ४ सय ५० जना, र ताप्ली ५ रुपाटारका ६०० जना गरी जम्मा ३ हजार बालबालिकालाई बार्षिक उपहार अन्तरगत न्यानो कपडा हस्तान्तरण गरिएको जाल्पा एकीकृत बिकास समाज उदयपुरका प्रतिनिधि रुद्र प्रसाद पोखरेल जानकारी दिनु भएको छ ।

समुदायका बिपन्न बालबालिकाको बार्षिक उपहार स्वरुप स्टेसनरी सामान बितरण गरदै आएकोमा यस बर्ष स्न २०२५ मा भने ट्याक सुट बितरण गरिएको उहाँको भनाई छ । यस कार्यबाट बिपन्न बालबालिकालाई थप सहयोग पुगेको जाल्पा एकीकृत बिकास समाज उदयपुरका अध्यक्ष पुस्पराज पोखरेलले बताउनुभयो । उदयपुरको पहाडी भु भागमा रहेका बालबालिकालाई वल्र्ड भिजन ईन्टरनेसनल नेपालको बाल स्पोन्सरसीप कार्यक्रमले थप गरिब तथा बिपन्न्न बालबालिकाको निम्ति शिक्षा स्वास्थ्य र जिबिकोपार्जनमा महत्त्वपूर्ण योगदान गरेको र बालबालिकाको संरक्षणमा मदत पुर्याएको जिल्ला संयोजक आनन्द खडकाले बताउनुभयो ।

Previous Post

थुलुङदुधकोशी : २ कोठे विद्यालय भवनको अध्यक्ष राईले गरे उद्घाटन

Next Post

ओखलढुङ्गाको सबैभन्दा अग्लो थोलेदेम्बा डाँडामा गल्फ महोत्सव हुने

Related Posts

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
0
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
0
प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

September 30, 2026
0
सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

Discussion about this post

Everest Highlights

किरात राई पत्रकार संघ सोलुखुम्बुले वृक्षारोपण गरी स्थापना दिवस मनायो

किरात राई पत्रकार संघ सोलुखुम्बुले वृक्षारोपण गरी स्थापना दिवस मनायो

September 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

September 30, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly