Friday, September 12, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुङ्गाको सबैभन्दा अग्लो थोलेदेम्बा डाँडामा गल्फ महोत्सव हुने

Radio Everest by Radio Everest
April 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २४, सोलुखुम्बु । ओखलढुङ्गाको सबैभन्दा अग्लो थोलेदेम्बा डाँडामा गल्फ महोत्सव हुने भएको छ । नेपालका सात अग्ला डाँडा मध्येको एक ३३५० मिटर उचाईमा रहेको जिल्लाकै अग्लो देम्बाडाँडामा पर्यटन विकास गर्ने उद्देश्यले राष्ट्रिय अन्तराष्ट्रिय खेलाडीले भाग लिनेगरी गल्फ महोत्सव सञ्चालन गरिने भएको हो ।

पर्यटन प्रवद्र्धन, आर्थिक समृद्धि र सुशासनका लागि खेलकुद भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा वैशाख १ र २ गते हुने गल्फ महोत्सव सञ्चालन हुदैँछ । महोत्सवमा विभिन्न छ देशका खेलाडी सहभागी हुनेछन् । नेपाल सरकारले सूचिकृत गरेको १०० गन्तव्य मध्येको एक देम्बाडाँडा र समग्र जिल्लाकै पर्यटन विकाससँग जोडेर खिजीदेम्बा गाउँपालिकाले महोत्सव आयोजना गर्न लागेको अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो ।

अध्यक्ष शेर्पाका अनुसार महोत्सवको अवसरमा आयोजना हुने गल्फ प्रतियोगितामा अमेरिका, बेलायत, क्यानाडा, कोरिया र भुटान लगायतका छ देशका र नेपालका विभिन्न जिल्लाबाट खेलाडी सहभागी हुनेछन् । पालिकाको समग्र विकासका लागि विभिन्न सम्भावना खोजी गर्दा पर्यटन क्षेत्रबाट गाउँपालिका सँगै जिल्ला र देशलाई नै आर्थिक रुपमा सहयोग पुग्ने भएकाले गल्फका लागि पूर्वाधार विकास गरेर प्रतियोगिता सहितको महोत्सव आयोजना गरिएको अध्यक्ष शेर्पाले बताउनुभायो ।

Previous Post

वर्ल्ड भिजन ईन्टरनेसनल नेपाल र जाल्पा एकीकृत बिकास समाज उदयपुरले गर्यो ६ हजार बालबालिकाहरुलाई न्यानो कपडा वितरण

Next Post

सोलुका ५ सय बढी नागरिक नि : शुल्क स्वास्थ्य शिविरबाट लाभान्वित

Related Posts

संवैधानिक रुपमै निकास दिन काँग्रेस सोलुको माग

संवैधानिक रुपमै निकास दिन काँग्रेस सोलुको माग

September 12, 2025
0
कार्कीलाई प्रधानमन्त्री बनाउने समझदारी, नियुक्तिमा संसद् विघटन पेचिलो

कार्कीलाई प्रधानमन्त्री बनाउने समझदारी, नियुक्तिमा संसद् विघटन पेचिलो

September 12, 2025
0
लिखुपिकेमा सञ्चालन हुन लागेको आँखा शिविर अनिश्चितकालका लागि स्थगित

लिखुपिकेमा सञ्चालन हुन लागेको आँखा शिविर अनिश्चितकालका लागि स्थगित

September 11, 2025
0
सोलुखुम्बुमा कर्फ्यूले व्यवसायीहरू मर्कामा, दशैको व्यापार प्रभावित

Discussion about this post

Everest Highlights

पोखरा महानगरपालिकामा प्रदर्शनकारीले लगाए आगो

जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या ३४ पुग्यो

September 11, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
संवैधानिक रुपमै निकास दिन काँग्रेस सोलुको माग

संवैधानिक रुपमै निकास दिन काँग्रेस सोलुको माग

September 12, 2025
कार्कीलाई प्रधानमन्त्री बनाउने समझदारी, नियुक्तिमा संसद् विघटन पेचिलो

कार्कीलाई प्रधानमन्त्री बनाउने समझदारी, नियुक्तिमा संसद् विघटन पेचिलो

September 12, 2025
लिखुपिकेमा सञ्चालन हुन लागेको आँखा शिविर अनिश्चितकालका लागि स्थगित

लिखुपिकेमा सञ्चालन हुन लागेको आँखा शिविर अनिश्चितकालका लागि स्थगित

September 11, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly