Friday, July 25, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माप्य ६ मा राष्ट्रिय प्रसारण लाईनको मिटर बक्स जडान गरिने

Radio Everest by Radio Everest
April 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २४, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ६ मा राष्ट्रिय प्रसारण लाईनको मिटर बक्स जडान गरिदिने भएको छ । वडा कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै केन्द्रिय विधुत विस्तारका लागि पाब्दु ट्रान्स मिटर, हस्पिटल ट्रान्स मिटर, थालम र चोच्मी ट्रान्स मिटर, जलेश्वरी आवि र लवदा ट्रान्स मिटर वरिपरिका नागरिकहरुलाई आवश्यक कागजातहरु वडा कार्यालयमा बुझाउन अनुरोध गरेको छ ।

जलेश्वरी आ.वि र लवदा ट्रान्स मिटर वरिपरिका (साविक वाकु वडा नम्बर ७ र ८) का नागरिकहरुले राष्ट्रिय प्रसारण लाईनको मिटर बक्स जडानका लागि चैत्र २४ गतेबाट ४ दिन भित्र कागजात बुझाउनु पर्नेछ ।

यस्तै जलेश्वरी आवि र बाकीँ (साविक वाकु गाविस वडा नम्बर ५,६ र १) का महानुभावहरुले २५ गते देखि ७ दिन भित्र वडा कार्यालयमा सम्पर्क गर्न वडा अध्यक्ष राम प्रसाद मगरले आग्रह गर्नुभएको छ । एल टि पोल र तार नपुगेको घरधुरीहरुले अहिले मिटर बक्सको फर्म नभर्न वडा कार्यालयले अनुरोध गरेको छ ।

 

Previous Post

वसन्तयाममा सगरमाथा आरोहणका लागि ७७ जनाले लिए अनुमति

Next Post

धार्मिकस्थल हलेसीमा १५ दिने रामनवमी मेला सुरु

Related Posts

नेचासल्यान गाउँपालिकाले काठमाण्डौमा सेवा शिविर आयोजना गर्दै 

नेचासल्यान गाउँपालिकाले काठमाण्डौमा सेवा शिविर आयोजना गर्दै 

July 25, 2025
0
६८ वर्षीय हजुरमणीको कुटपिटबाट १९ वर्षीय युवा गम्भीर घाइते 

६८ वर्षीय हजुरमणीको कुटपिटबाट १९ वर्षीय युवा गम्भीर घाइते 

July 25, 2025
0
थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राई र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राई र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

July 25, 2025
0
मनसुन प्रतिकूल : धान उत्पादन घट्ने चिन्ता

मनसुन प्रतिकूल : धान उत्पादन घट्ने चिन्ता

July 25, 2025
0
Next Post
धार्मिकस्थल हलेसीमा १५ दिने रामनवमी मेला सुरु

धार्मिकस्थल हलेसीमा १५ दिने रामनवमी मेला सुरु

Discussion about this post

Everest Highlights

नेचासल्यान गाउँपालिकाले काठमाण्डौमा सेवा शिविर आयोजना गर्दै 

नेचासल्यान गाउँपालिकाले काठमाण्डौमा सेवा शिविर आयोजना गर्दै 

July 25, 2025
६८ वर्षीय हजुरमणीको कुटपिटबाट १९ वर्षीय युवा गम्भीर घाइते 

६८ वर्षीय हजुरमणीको कुटपिटबाट १९ वर्षीय युवा गम्भीर घाइते 

July 25, 2025
थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राई र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राई र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

July 25, 2025
मनसुन प्रतिकूल : धान उत्पादन घट्ने चिन्ता

मनसुन प्रतिकूल : धान उत्पादन घट्ने चिन्ता

July 25, 2025
श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

July 25, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेचासल्यान गाउँपालिकाले काठमाण्डौमा सेवा शिविर आयोजना गर्दै 

नेचासल्यान गाउँपालिकाले काठमाण्डौमा सेवा शिविर आयोजना गर्दै 

July 25, 2025
६८ वर्षीय हजुरमणीको कुटपिटबाट १९ वर्षीय युवा गम्भीर घाइते 

६८ वर्षीय हजुरमणीको कुटपिटबाट १९ वर्षीय युवा गम्भीर घाइते 

July 25, 2025
थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राई र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राई र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

July 25, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly