Thursday, July 24, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

धार्मिकस्थल हलेसीमा १५ दिने रामनवमी मेला सुरु

Radio Everest by Radio Everest
April 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २४, सोलुखुम्बु । खोटाङको धार्मिकस्थल हलेसीमा १५ दिने रामनवमी मेला सुरु भएको छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसर पारेर मेला आरम्भ गरिएको हो । रामनवमी मेला भर्न छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायत राष्ट्रबाट दर्शनार्थी हलेसी आउने गरेका छन् ।

हलेसी आउने अधिकांश दर्शनार्थी तथा भक्तजनले आफ्नै सवारीसाधन ल्याएर आउने गरेका पार्किङ गर्ने ठाउँ व्यवस्थापनमा समस्या देखिएको छ । हलेसी आउने दर्शनार्थी तथा भक्तजनलाई सहज रूपमा पूजाआजा गर्ने वातावरण मिलाउन स्वयंसेवक तथा प्रहरीसमेत परिचालन गरिएको हलेसी मन्दिरका मूल पुजारी गोपाल गिरीले जानकारी दिनुभयो ।

काठमाडौँलगायत तराईका विभिन्न जिल्ला जोड्ने मध्यपहाडी लोकमार्गको सडकखण्ड कालोपत्र गरिएका कारण पनि हलेसी आउने दर्शनार्थीको सङ्ख्या बढेको हो । मेला अवधिभर अप्रिय घटना हुन नदिन तथा मेलालाई व्यवस्थित गर्न जिल्लास्थित तीनवटै सुरक्षाकर्मीको टोली परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले जानकारी दिनुभयो ।

Previous Post

माप्य ६ मा राष्ट्रिय प्रसारण लाईनको मिटर बक्स जडान गरिने

Next Post

नेकपा माओवादी केन्द्र नेचासल्यान ५ को अध्यक्षमा राई चयन

Related Posts

 लिखुपिके गाउँपालिका वडा नम्बर २ ले काठमाण्डौमा शेवा शिविर सञ्चालन गर्ने 

 लिखुपिके गाउँपालिका वडा नम्बर २ ले काठमाण्डौमा शेवा शिविर सञ्चालन गर्ने 

July 23, 2025
0
दूधकुण्ड दर्शनका लागी हिँडेका मगरको लेक लागेर बाटैमा ज्यान गयो 

दूधकुण्ड दर्शनका लागी हिँडेका मगरको लेक लागेर बाटैमा ज्यान गयो 

July 23, 2025
0
सोलुखुम्बुमा सुरु भयो विद्युतीय ट्राफिक जरिवाना प्रणाली, नागरीक एपबाटै सबैकाम हुने

सोलुखुम्बुमा सुरु भयो विद्युतीय ट्राफिक जरिवाना प्रणाली, नागरीक एपबाटै सबैकाम हुने

July 23, 2025
0
उदयपुरमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

सोलुखुम्बुमा टिफर दुर्घटना हुँदा ३ जना घाइते 

July 23, 2025
0
Next Post
नेकपा माओवादी केन्द्र नेचासल्यान ५ को अध्यक्षमा राई चयन

नेकपा माओवादी केन्द्र नेचासल्यान ५ को अध्यक्षमा राई चयन

Discussion about this post

Everest Highlights

 लिखुपिके गाउँपालिका वडा नम्बर २ ले काठमाण्डौमा शेवा शिविर सञ्चालन गर्ने 

 लिखुपिके गाउँपालिका वडा नम्बर २ ले काठमाण्डौमा शेवा शिविर सञ्चालन गर्ने 

July 23, 2025
दूधकुण्ड दर्शनका लागी हिँडेका मगरको लेक लागेर बाटैमा ज्यान गयो 

दूधकुण्ड दर्शनका लागी हिँडेका मगरको लेक लागेर बाटैमा ज्यान गयो 

July 23, 2025
सोलुखुम्बुमा सुरु भयो विद्युतीय ट्राफिक जरिवाना प्रणाली, नागरीक एपबाटै सबैकाम हुने

सोलुखुम्बुमा सुरु भयो विद्युतीय ट्राफिक जरिवाना प्रणाली, नागरीक एपबाटै सबैकाम हुने

July 23, 2025
उदयपुरमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

सोलुखुम्बुमा टिफर दुर्घटना हुँदा ३ जना घाइते 

July 23, 2025
पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगर्ने, राजनीतिमा नफर्काउने

पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगर्ने, राजनीतिमा नफर्काउने

July 23, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 लिखुपिके गाउँपालिका वडा नम्बर २ ले काठमाण्डौमा शेवा शिविर सञ्चालन गर्ने 

 लिखुपिके गाउँपालिका वडा नम्बर २ ले काठमाण्डौमा शेवा शिविर सञ्चालन गर्ने 

July 23, 2025
दूधकुण्ड दर्शनका लागी हिँडेका मगरको लेक लागेर बाटैमा ज्यान गयो 

दूधकुण्ड दर्शनका लागी हिँडेका मगरको लेक लागेर बाटैमा ज्यान गयो 

July 23, 2025
सोलुखुम्बुमा सुरु भयो विद्युतीय ट्राफिक जरिवाना प्रणाली, नागरीक एपबाटै सबैकाम हुने

सोलुखुम्बुमा सुरु भयो विद्युतीय ट्राफिक जरिवाना प्रणाली, नागरीक एपबाटै सबैकाम हुने

July 23, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly