Monday, October 27, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

‘आईपीभी’ खोप अभियान आजदेखि, ढुक्क भएर लगाउन स्वास्थ्य कार्यालय सोलुको आग्रह

Radio Everest by Radio Everest
May 26, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १३, सोेलुखुम्बु । सरकारले आजदेखि पोलियो रोगविरुद्धको ’आईपीभी’ खोप अभियान सञ्चालन गर्दैछ । आजदेखि जेठ २६ गतेसम्म दुई हप्ता चल्ने अभियानको सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।आईपीभी खोप नेपालमा २०७१ असोज महिनादेखि शुरु भएको थियो ।

तर २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिका यो खोप लगाउन छुटेका थिए । अभियानमार्फत छुटेका ती बालबालिकालाई आईपीभी खोप दिन लागिएको हो । नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय आइभिपि खोप अभियान अन्तर्गत सोलुखुम्बुका २ सय ९८ खोप केन्द्रबाट यो खोप दिइने भएको छ । जहाँ ४ हजार ८ सय ८८ जना बालबालिका रहेको स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

सरकारले दिने अनि निःशुल्क पाइने आईपीभी खोपबाट सामान्य दुखाइ, सुई लगाएको ठाउँमा सुन्निने वा हल्का ज्वरो आउनेबाहेक बालबालिकामा अरू कुनै असर नगर्ने प्रमुख तिवारीको भनाई छ । यो खोप सुरक्षित भएकाले ढुक्क भएर आफ्ना बालबालिकालाई लगाउन उहाँको सल्लाह छ ।

Previous Post

सिंहकाली आविमा वातावरण संरक्षण सम्बन्धी अन्तरक्रिया

Next Post

खुम्बु पासाङल्हामु गाउँपालिका : २४० वटा कुकुरको बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप

Related Posts

सोलुखुम्बुमा विदेशी पर्यटक घाइते, प्रहरी र स्थानीयको सहयोगमा उद्धार

सोलुखुम्बुमा विदेशी पर्यटक घाइते, प्रहरी र स्थानीयको सहयोगमा उद्धार

October 27, 2025
0
छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य

October 27, 2025
0
अमादब्लम आरोहणको क्रममा दुई विदेशी आरोहीको मृत्यु

अमादब्लम आरोहणको क्रममा दुई विदेशी आरोहीको मृत्यु

October 26, 2025
0
कोशी प्रदेशका विद्यालयमा आईसीटी पूर्वाधार निर्माण हुने

Discussion about this post

Everest Highlights

थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर, तीन दिनभित्र हटाउन निर्देशन

थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर, तीन दिनभित्र हटाउन निर्देशन

October 26, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा विदेशी पर्यटक घाइते, प्रहरी र स्थानीयको सहयोगमा उद्धार

सोलुखुम्बुमा विदेशी पर्यटक घाइते, प्रहरी र स्थानीयको सहयोगमा उद्धार

October 27, 2025
छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य

October 27, 2025
अमादब्लम आरोहणको क्रममा दुई विदेशी आरोहीको मृत्यु

अमादब्लम आरोहणको क्रममा दुई विदेशी आरोहीको मृत्यु

October 26, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly