Thursday, July 17, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आज जनआन्दोलन दिवस मनाईदै

Radio Everest by Radio Everest
April 8, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २६, सोलुखुम्बु । आज जनआन्दोलन दिवस अर्थात् पञ्चायती शासन व्यवस्थाको अन्त्य भएको दिन । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको यस दिनको सम्झना गर्दै जनआन्दोलन दिवस मनाउन शुरु गरिएको हो । विसं २०४६ चैत २६ गते दलमाथिको प्रतिबन्ध हटाइ बहुदलीय व्यवस्थाको स्मृतिमा प्रत्येक वर्ष चैत २६ गते विभिन्न कार्यक्रम गरी जनआन्दोेलन दिवसका रूपमा मनाउने गरिन्छ ।

विसं २०१७ पुस १ गते राजा महेन्द्रले शुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य विसं २०४६ चैत २६ गते भएको थियो । नेपाली काँग्रेसको नेतृत्वमा संयुक्त वाममोर्चाले संयुक्त रूपमा आन्दोलन गरेर ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य भएको थियो । विसं २०४६ चैत २६ गतेदेखि नेपालमा बहुदलीय शासन व्यवस्थाको पुनःस्थापना भएको हो ।

२०४६ साल फागुन ७ गतेदेखि शुरु भएको यो आन्दोलनलाई चैत २६ गते तत्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै बहुदलीय व्यवस्थाको पुनःस्थापना गरेका थिए ।

Previous Post

देशका धेरै ठाउँमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना

Next Post

शिक्षक आन्दोलनलाई अनेरास्ववियू (क्रान्तिकारी) सोलुको समर्थन, आज शिक्षकहरूले दिउँसै बत्ती बालेर सरकार खोजे

Related Posts

महाकुलुङमा श्रमदान मार्फत गोरेटो बाटो मर्मत

महाकुलुङमा श्रमदान मार्फत गोरेटो बाटो मर्मत

July 17, 2025
0
रामेछापमा युवतीमाथि खुकुरी प्रहार, घाइतेको हेलिकप्टरबाट उद्धार

रामेछापमा युवतीमाथि खुकुरी प्रहार, घाइतेको हेलिकप्टरबाट उद्धार

July 17, 2025
0
ओखलढुंगामा मोटरसाइकलको ठक्करबाट घाइते भएकी बालिकालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो

ओखलढुंगामा मोटरसाइकलको ठक्करबाट घाइते भएकी बालिकालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो

July 17, 2025
0
रक्षामन्त्री मानवीर राईको एक वर्षे कार्यकालः सुरक्षा, विकास र शान्ति स्थापनामा उल्लेखनीय प्रगति

Discussion about this post

Everest Highlights

लिम्चुङ्बुङ–५ मा किशोरीलाई महिनावारी स्वच्छता सम्बन्धी अभिमुखिकरण

लिम्चुङ्बुङ–५ मा किशोरीलाई महिनावारी स्वच्छता सम्बन्धी अभिमुखिकरण

July 17, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
महाकुलुङमा श्रमदान मार्फत गोरेटो बाटो मर्मत

महाकुलुङमा श्रमदान मार्फत गोरेटो बाटो मर्मत

July 17, 2025
रामेछापमा युवतीमाथि खुकुरी प्रहार, घाइतेको हेलिकप्टरबाट उद्धार

रामेछापमा युवतीमाथि खुकुरी प्रहार, घाइतेको हेलिकप्टरबाट उद्धार

July 17, 2025
ओखलढुंगामा मोटरसाइकलको ठक्करबाट घाइते भएकी बालिकालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो

ओखलढुंगामा मोटरसाइकलको ठक्करबाट घाइते भएकी बालिकालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो

July 17, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly