Tuesday, September 9, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यान गाउँपालिका : पुर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा

Radio Everest by Radio Everest
May 26, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १३, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागीता ः पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना’ घोषणा गरिएको हो ।

यही जेठ ११ गते शुक्रबार गाउँपालिका अध्यक्ष धनजन राई लगायत सम्बन्धीत निकायहरुको संयुक्त रुपमा पालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना’ घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य शाखा प्रमुख केशव बास्तोलाका अनुसार पूर्ण खोप सुरक्षित भविष्य पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना गर्ने राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम सम्पूर्ण प्रकृयाहरु पुरा गरी पालिकामा १६ देखि ५९ महिना सम्मको बालबालिकाहरुले पाउनु पर्ने सबै खोप दिलाई पुर्ण खोप पाएको सुनिश्चितता दिगोपना गरिएको हुँदा पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको बताउनुभएको छ ।

स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष माघ, फागुन र चैतमा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेर अनुसार खोप पाए÷नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने प्रक्रियाअनुरुप खोप दिने व्यवस्था गरेको छ । नेचासल्यान पालिकाभित्र ६ वटा स्वास्थ्य चौकी र २ सामुदायिक स्वास्थ्य इकाइ रहेका छन् ।

Previous Post

खुम्बु पासाङल्हामु गाउँपालिका : २४० वटा कुकुरको बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप

Next Post

थुलुङ दुधकोशी गाउँपालिका : प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत् ७५ जनाले पाए रोजगारी

Related Posts

कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी

कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी

September 9, 2025
0
प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री ओलीले दिए राजीनामा

September 9, 2025
0
 सोलुमा पनि जेन जीको आन्दोलन, माग पुरा नभए कडा रूपमा प्रस्तुत हुने चेतावनी

 सोलुमा पनि जेन जीको आन्दोलन, माग पुरा नभए कडा रूपमा प्रस्तुत हुने चेतावनी

September 9, 2025
0
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी

Discussion about this post

Everest Highlights

पोखरा महानगरपालिकामा प्रदर्शनकारीले लगाए आगो

पोखरा महानगरपालिकामा प्रदर्शनकारीले लगाए आगो

September 9, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी

कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी

September 9, 2025
प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री ओलीले दिए राजीनामा

September 9, 2025
 सोलुमा पनि जेन जीको आन्दोलन, माग पुरा नभए कडा रूपमा प्रस्तुत हुने चेतावनी

 सोलुमा पनि जेन जीको आन्दोलन, माग पुरा नभए कडा रूपमा प्रस्तुत हुने चेतावनी

September 9, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly