Monday, June 9, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकोशी गाउँपालिका : प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत् ७५ जनाले पाए रोजगारी

Radio Everest by Radio Everest
May 26, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

जेठ १३, सोलुखुम्बु । थुलुङदुधकोशी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ७५ जना स्थानीयले रोजगारी पाएका छन् । सरकारले बेरोजगारहरूलाई लक्षित गरी सुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई स्थानीय तहले प्राथमिकताका साथ सञ्चालन गरेको स्थानीय तहको रोजगार शाखाले जनाएको छ ।

बेरोजगारहरूलाई गाउँमै रोजगारी दिने उद्देश्य अनुसार सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा बाटो तथा सडक निर्माण गरिदै आइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्र ९ वटा योजना छनौट भएको छ । सो योजनाका लागि ७५ जनाले १०० दिनका लागि रोजगारी पाएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा संलग्न युवाहरूले दैनिक ८ सयका दरले ज्याला पाउने थुलुङ गाउँपालिकाका रोजगार सहायक राजेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो । नेपालको संविधानको मौलिक हक र कर्तव्य अन्तर्गत धारा ३३ मा रहेको रोजगारीको हकलाई कार्यान्वयन गर्न नेपाल सरकारले रोजगारीको हक सम्बन्धी ऐन, २०७५ जारी गरेको छ ।

ऐनको दफा ८ को उपदफा (१) मा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहले आवश्यक रोजगार कार्यक्रम सञ्चालन गर्न सक्ने प्रावधान रहेको र उपदफा (३) ले कार्यक्रम सञ्चालन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुने व्यवस्था रहेको छ ।

Previous Post

नेचासल्यान गाउँपालिका : पुर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा

Next Post

सोलुखुम्बुको दुई स्थानीय तहमा जेठ १६ बाट ‘आईपीभी’ खोप अभियान सुरु हुने

Related Posts

सोलुदुधकुण्ड नगरपालिका ११ तिंलाको सार्वजनिक सुनुवाई : साँढे ११ करोड रकमको योजना संचालन

June 8, 2025
0
सोलुखुम्बुबाट वाईसीएलको केन्द्रीय समितिमा तीन सदस्य चयन, काे काे परे ?

थुलुङ दुधकोशीले पायाे शल्यक्रिया सहितको आमा सुरक्षा कार्यक्रम संचालन अनुमती

हिमताल विस्पफोटनको पूर्व सूचना प्रणाली स्थापना गर्नु पर्ने सोलु सहित पाँच जिल्लाका सिडिओको निष्कर्ष, विपदमा अधिक सावधानी अपनाइने

Discussion about this post

Everest Highlights

नेपाल शिक्षक महासंघ सोताङ गाउँपालिकाको अधिवेशन सम्पन्न, अध्यक्षमा मोतीराम बस्नेत चयन

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्ड नगरपालिका ११ तिंलाको सार्वजनिक सुनुवाई : साँढे ११ करोड रकमको योजना संचालन

सोलुदुधकुण्ड नगरपालिका ११ तिंलाको सार्वजनिक सुनुवाई : साँढे ११ करोड रकमको योजना संचालन

June 8, 2025
सोलुखुम्बुबाट वाईसीएलको केन्द्रीय समितिमा तीन सदस्य चयन, काे काे परे ?

सोलुखुम्बुबाट वाईसीएलको केन्द्रीय समितिमा तीन सदस्य चयन, काे काे परे ?

June 8, 2025
थुलुङ दुधकोशीले पायाे शल्यक्रिया सहितको आमा सुरक्षा कार्यक्रम संचालन अनुमती

थुलुङ दुधकोशीले पायाे शल्यक्रिया सहितको आमा सुरक्षा कार्यक्रम संचालन अनुमती

June 8, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly