Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुको दुई स्थानीय तहमा जेठ १६ बाट ‘आईपीभी’ खोप अभियान सुरु हुने

Radio Everest by Radio Everest
May 26, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १३, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको २ वटा स्थानीय तहमा पोलियो विरुद्धको ‘आईपीभी’ खोप अभियान १६ गतेबाट सुरु गरिने भएको छ । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका र लिखुपिके गाउँपालिकामा जेठ १६ गतेबाट खोप अभियान सुरु गरिने भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका सुचना अधिकारी राम नारायण शाहका अनुसार ८ वटै स्थानीय तहमा आजबाट खोप अभियान सुरु गरिने भनिए पनि पालिकामा अपाङ्गता रोक्थाम शिविर लगायत विविध कार्यक्रम संचालन भइरहेकोले खोप अभियानको मिति सारिएको हो

। जिल्लाको सोलुदुधकुण्ड नगरपालिका, नेचासल्यान गाउँपालिका, माप्यदुधकोशी गाउँपालिका, महाकुलुङ गाउँपालिका, सोताङ गाउँपालिका र थुलुङ दुधकोशी गाउँपालिकामा एकै साथ खोप कार्यक्रम सञ्चालन भईसकेको छ । नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय आइभिपि खोप अभियान अन्तर्गत सोलुखुम्बुका २ सय ९८ खोप केन्द्रबाट यो खोप दिइने जनाइएको छ ।

पोलियो विरुद्धको खोप आइभिपि वि.सं २०७३ बैशाख देखी २०७५ असोज सम्म जिल्लामा जन्मिएका बालबालिकाहरुका लागी अभियान मार्फत खोप लगाइदै छ । हाल जिल्लामा सो समयमा छुटेका ४ हजार ८ सय ८८ लक्षित बालबालिका रहेको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Previous Post

थुलुङ दुधकोशी गाउँपालिका : प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत् ७५ जनाले पाए रोजगारी

Next Post

सहकारी ठगीको विरुद्धमा कांग्रेसद्वारा नेचासल्यानमा ऐक्यबद्धता

Related Posts

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
0
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
0
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly