Monday, October 27, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सहकारी ठगीको विरुद्धमा कांग्रेसद्वारा नेचासल्यानमा ऐक्यबद्धता

Radio Everest by Radio Everest
May 26, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ११, सोलुखुम्बु । नेपाली कांग्रेसले सोलुखुम्बुको नेचासल्यामा पनि सहकारी ठगी विरुद्ध विरोध जनाएका छन् । नेपाली कांग्रेसका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुको उपस्थितमा केन्द्रिय कार्यक्रम अनुसार नेचासल्यानमा ऐक्यबद्धता स्वरुप विरोध जनाइएका हुन् ।

आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रमा कार्यकताहरुको माझमा आफ्नो विचार राख्दै कांग्रेस नेता तथा जिल्ला समन्वय समितका प्रमुख कृष्ण प्रसाद निरौलाले देश भरीका सहकारी पिडितको न्यायका लागि निष्पक्ष संसदीय छानविन समिति बनाउनु पर्ने बताउनुभयो ।

पालिकाका कार्यवाहक सभापति घनश्याम बास्तोलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश ‘क’ का सभापति तथा गाउँपालिका अध्यक्ष धनजन राईले सहकारीको बचतकर्ताले न्याय पाउनु पर्नेमा जोड दिनुभयो । कांग्रेस नेतृ तथा गाउँपालिका उपाध्यक्ष विना राईले स्थानीय तहमा रहेको सहकारी पनि चुस्त रुपमा संचालन हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रमा कांग्रेस नेता तथा जिल्ला समन्वय समितिका सदस्य नारायण कुमार निरौला, जिल्ला कार्य समतिका सदस्य भेषकुमार बास्तोला, जिल्ला सदस्य हेमराज शर्मा, दुई नम्बर वडा सभापति सिताराम काफ्ले र चार नम्बर वडा सभापति विष्णु बास्तोला लगायतको उपस्थिती रहेको थियो ।

Previous Post

सोलुखुम्बुको दुई स्थानीय तहमा जेठ १६ बाट ‘आईपीभी’ खोप अभियान सुरु हुने

Next Post

सोलुखुम्बुमा गणतन्त्र दिवस : धार्मिक शक्तिपीठ सरसफाइ गरिदै

Related Posts

अमादब्लम आरोहणको क्रममा दुई विदेशी आरोहीको मृत्यु

अमादब्लम आरोहणको क्रममा दुई विदेशी आरोहीको मृत्यु

October 26, 2025
0
कोशी प्रदेशका विद्यालयमा आईसीटी पूर्वाधार निर्माण हुने

कोशी प्रदेशका विद्यालयमा आईसीटी पूर्वाधार निर्माण हुने

October 26, 2025
0
थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर, तीन दिनभित्र हटाउन निर्देशन

थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर, तीन दिनभित्र हटाउन निर्देशन

October 26, 2025
0
सयपत्री फुल बिक्रीबाट देउसाका किसानलाई करिब ३ लाख ७९ हजार आम्दानी

Discussion about this post

Everest Highlights

‘दसैं–तिहार चेलीलाई उपहार’ अभियानमार्फत खोटाङमा आठ सयभन्दा बढी चेलीलाई सेवा

‘दसैं–तिहार चेलीलाई उपहार’ अभियानमार्फत खोटाङमा आठ सयभन्दा बढी चेलीलाई सेवा

October 26, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
अमादब्लम आरोहणको क्रममा दुई विदेशी आरोहीको मृत्यु

अमादब्लम आरोहणको क्रममा दुई विदेशी आरोहीको मृत्यु

October 26, 2025
कोशी प्रदेशका विद्यालयमा आईसीटी पूर्वाधार निर्माण हुने

कोशी प्रदेशका विद्यालयमा आईसीटी पूर्वाधार निर्माण हुने

October 26, 2025
थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर, तीन दिनभित्र हटाउन निर्देशन

थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर, तीन दिनभित्र हटाउन निर्देशन

October 26, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly