Wednesday, September 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा गणतन्त्र दिवस : धार्मिक शक्तिपीठ सरसफाइ गरिदै

Radio Everest by Radio Everest
May 27, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १४, साेलुखुम्बु ।  देशैभर १७ औँ गणतन्त्र दिवस अाजबाट मनाइदै छ । यसैक्रममा हिमाली जिल्ला सोलुखुम्बुमा विभिन्न कार्यक्रम गरि गणतन्त्र दिवस मनाउन सुरु गरिएको छ । नेपाल सरकारले नै देशैभर ३ दिन भव्यताका साथ गणतन्त्र दिवस मनाउने निर्णय गरे अनुसार जिल्लमा पनि आजबाट सरसफाइ लगायत विभिन्न कार्यक्रम गरि दिवस मनाउन सुरु गरिएको छ । दिवसको पहिलो दिन आज जिल्लाका सुरक्षा निकायहरूले जिल्लाका विभिन्न धार्मिक केन्द्र तथा शक्तिपीठकाे सरसफाइ गरि गणतन्त्र दिवस मनाइएको छ ।  जिल्ला सुरक्षा समिति सोलुखुम्बुको बैठकको निर्णय अनुसार आज नेपाली सेनाका मेजर नवराज बस्नेत नेतृत्वको टोलीले ज्वालामाई देवीको मन्दिर तामाखानी पुगेर सरसफाइ गरेको छ ।  त्यहाँ सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्याल सहितको टोलीले सरसफाइ गरिरहेको जनाइएको छ ।  

यस्तै नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक द्वारीका प्रसाद घिमिरे नेतृत्वको टोलीले सानो दूधकुण्ड सरसफाइ गरेको जनाइएको छ ।  यस्तै शसस्त्र प्रहरी वल आश्रित गुल्मबाट प्रहरी निरीक्षक वसन्त कटवालको नेतृत्वमा खटिएको टोलीले गुप्तकाली मन्दिर दोर्पुबजारमा सरसफाइ गरि गणतन्त्र दिवस मनाइदै छ ।

यस्तै नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक द्वारीका प्रसाद घिमिरे नेतृत्वको टोलीले सानो दूधकुण्ड सरसफाइ गरेको जनाइएको छ । 

 शसस्त्र प्रहरी वल आश्रित गुल्मबाट प्रहरी निरीक्षक वसन्त कटवालको नेतृत्वमा खटिएको टोलीले गुप्तकाली मन्दिर दोर्पुबजारमा सरसफाइ गरि गणतन्त्र दिवस मनाइदै छ । जेठ १५ गते भोलि १ कार्यालय १० बिरुवा अभियान चलाउँदै जिल्ला स्थित सरकारी कार्यालयमा वृक्षरोपण गरिनुका साथै दिपावलीका कार्यक्रम गरि मनाइने जिल्ला प्रशासन कार्यालय साेलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालले जानकारी दिनुभयो । यस्तै गणतन्त्र दिवसको अवसरमा जेठ १६ गते जिल्ला स्थित सबै सरकारी कार्यालयको सौन्दर्यीकरण गरिने छ । 

जनआन्दोलन २०६२ /०६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने गरिन्छ  । १० वर्षे सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा स्थापित जहाँनियाँ राजतन्त्र अन्त्य भएर गणतन्त्रामक देश बनेको खुसियालीमा गणतन्त्र दिवस मनाइन्छ । 

Previous Post

सहकारी ठगीको विरुद्धमा कांग्रेसद्वारा नेचासल्यानमा ऐक्यबद्धता

Next Post

नेचासल्यानका आगलागी पीडित विद्यार्थीका लागी रीड नेपालको पोशाक तथा स्टेशनरी खर्च 

Related Posts

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

September 23, 2026
0
नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

September 23, 2026
0
समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

September 23, 2026
0
किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

Discussion about this post

Everest Highlights

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

September 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

September 23, 2026
नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

September 23, 2026
समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

September 23, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly