Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यानका आगलागी पीडित विद्यार्थीका लागी रीड नेपालको पोशाक तथा स्टेशनरी खर्च 

Radio Everest by Radio Everest
May 27, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १४, सोलुखुम्बु ।  ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड नेपाल) ले सोलुखुम्बुको नेचासल्यानका अग्नि पीडित  ४ विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ । रिड नेपालले नेचासल्यान गाउँपालिका वडा नम्बर २ देउपुजेमा आगलागीबाट घरबास गुमाएका सरस्वती पुर्णरत्न आधारभूत विद्यालय नेचासल्यानका विद्यार्थीहरूको शैक्षिक सामाग्री खर्चका लागी  विद्यालयमै पुगेर २३ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

उनिहरुलाई आइतबार विद्यालयमै पुगेर सहयोग हस्तान्तरण गरिएको रिड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरिले जानकारी दिनुभयो  । जसमध्ये एकै परिवारका ३ विद्यार्थीहरूका लागी १५ हजार र अर्का एक आगलागी पीडित विद्यार्थीका लागी ८ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

रिड नेपालले आगलागी पिडित विद्यार्थी कक्षा १ का सशान राई, कक्षा ३ मा अध्ययनरत रिया राई, कक्षा ६ मा अध्ययनरत रिसिम राई र कक्षा ४ मा अध्ययनरत आदेश राईलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । उनीहरू मध्ये सशान, रिया र रिसिम एकै परिवारका विद्यार्थीहरू हुन ।  

यस अघि रीड नेपालले थुलुङ दूधकोशी गाउँपालिका वडा नम्बर ३ पञ्चनका आगलागी पीडित ३ विद्यार्थीहरूका लागी आर्थिक सहयोग गरेको थियो । गत बैशाख ११ गतेको आगलागीबाट घर सहित शैक्षिक सामाग्री समेत जलेका विद्यार्थीहरूको पोशाक तथा शैक्षिक सामाग्रीका लागी खर्च व्यवस्थापनका लागी परिवारलाई सहज होस भनी राहत उपलब्ध गराइएको संयोजक गिरीले बताउनुभयो ।  

Previous Post

सोलुखुम्बुमा गणतन्त्र दिवस : धार्मिक शक्तिपीठ सरसफाइ गरिदै

Next Post

काङ्ग्रेस नेता कार्कीको पहलमा नेचासल्यानलाई एम्बुलेन्स

Related Posts

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
0
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
0
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुखुम्बुबाट गत वर्ष ५ गर्भवती महिलाको उद्धार 

August 5, 2026
0
Next Post
काङ्ग्रेस नेता कार्कीको पहलमा नेचासल्यानलाई एम्बुलेन्स

काङ्ग्रेस नेता कार्कीको पहलमा नेचासल्यानलाई एम्बुलेन्स

Discussion about this post

Everest Highlights

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुखुम्बुबाट गत वर्ष ५ गर्भवती महिलाको उद्धार 

August 5, 2026
सोलुखुम्बुमा ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

सोलुखुम्बुमा ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

August 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly