Thursday, October 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पूर्ण खोप सुनिश्चितता घोषणामा ताप्ली गाउँपालिका जिल्लाकै दोस्रो

Radio Everest by Radio Everest
April 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २७, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिका जिल्लाकै दोस्रो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । “स्थानिय स्वमित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्दता” भन्ने मूल नारा सहित बुधबार पालिकालाई जिल्लाकै दोस्रो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । ताप्ली गाउँपालिकाको स्वास्थ्य शाखा र ५ वटै वडाका स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयंसेविकाहरुको सकृयतामा ५७४ जना बालबालिकालाई पूर्ण रुपमा जन्मे देखी १५ महिना सम्म भित्रमा राष्ट्रिय पूर्ण खोप सुनिश्चितता निर्देशिकाबाट निर्देशित सम्पूर्ण प्रक्रिया पुरा गरि सुनिश्चित गरिएको स्वास्थ्य शाखा प्रमुख राजेश दनुवारले बताउनुभयो ।

यस कार्यक्रम स्वास्थ्य कार्यालय उदयपुरको कोल्डचेन अधिकृत नरेश प्रसाद श्रीवास्तव र सि.अ.हे.व अवध नारायण चौधरीको आतिथ्यता र गाउँपालिका खोप समन्वय समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष ढुङ्गराज बिश्वकर्माको सभाध्यक्षतामा सम्पन्न गरिएको सहकर्मी ठबिन्द्र मगरले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै अवध नारायण चौधरीले बिभिन्न ग्रामिण बस्तिमा भएका आमा तथा बालबच्चाको बस्तुस्थिती साथै घरधुरी सर्वेक्षण, अनुगमनको क्रममा स्वास्थ्यकर्मी, सामूदायिक महिला स्वास्थ स्वयंसेविकाहरुले समूदायस्तरमा राम्रो प्रभाव पारेको भनी प्रसंशा गर्नुभयो ।

यस्तै गाउँपालिका अध्यक्ष बिश्वकर्माले समापनमा बोल्दै सबै स्वास्थ्य संस्थामा रहनु भएको स्वास्थ्यकर्मिहरु अवरात्र रुपमा खटिएर मानव स्वास्थ्यका लागि पुर्याउनु भएको देनको उच्च सम्मन व्यक्त गर्दै महिला स्वास्थ्य स्वयमसेविकाहरुको विभिन्न मागहरुलाई समेत सम्बोधन गर्नुदै यस स्थानिय तहले फरक रुपम नै सम्बोधन गर्दै आएको कुरा व्यक्त गर्नुभएको छ ।

कार्यक्रम ताप्ली गाउँपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा ताप्ली गाउँपालिका उपाध्यक्ष धना माया मगर, जनप्रतिनिधि, राजनितीक दलका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविकाहरु र बिषयगत शाखाका कर्मचारीहरुको उल्लेखिय उपस्थिति रहेको थियो ।

Previous Post

वडाध्यक्ष भण्डारी मृत फेला

Next Post

नेकपा (माओवादी केन्द्र) नेचासल्यानको अध्यक्षमा बियस राई

Related Posts

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
0
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
0
प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

September 30, 2026
0
सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

September 30, 2026
0
Next Post
नेकपा (माओवादी केन्द्र) नेचासल्यानको अध्यक्षमा बियस राई

नेकपा (माओवादी केन्द्र) नेचासल्यानको अध्यक्षमा बियस राई

Discussion about this post

Everest Highlights

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

September 30, 2026
सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

September 30, 2026
किरात राई पत्रकार संघ सोलुखुम्बुले वृक्षारोपण गरी स्थापना दिवस मनायो

किरात राई पत्रकार संघ सोलुखुम्बुले वृक्षारोपण गरी स्थापना दिवस मनायो

September 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

September 30, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly