Thursday, October 23, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेकपा (माओवादी केन्द्र) नेचासल्यानको अध्यक्षमा बियस राई

Radio Everest by Radio Everest
April 10, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २८, सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेचासल्यान गाउँपालिकाको अध्यक्षमा बियस राई चयन हुनुभएको छ । बुधबार सम्पन्न पार्टीको दोस्रो गाउँसम्मेलनबाट बियस राईको नेतृत्वमा ४५ सदस्य कार्यसमिति चयन गरिएको हो । कमिटीको उपाध्यक्षमा युवराज राई, सरोज कटेल र लिली राई रहनुभएको छ ।

यस्तै सचिवमा बम प्रसाद बाँस्तोला, सह–सचिवमा युवराज राई र कोषाध्यक्षमा ओम कुमार राई चयन गरिएको माओवादी केन्द्र सोलुखुम्बुका प्रचारप्रसार विभाग प्रमुख भोजराज कार्कीले जानकारी दिनुभयो ।

यस्तै मुक्ति शर्माको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति, कृष्ण शर्माको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति र कुल प्रसाद बास्तोलाको संयोजकत्वमा अनुशासन समिति समेत गठन गरिएको छ ।

सम्मेलनलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हेमकुमार राई (सुरविर), केन्द्रीय सदस्य गोम्बु शेर्पा (कज्र्याङ), प्रदेश सचिवालय सदस्य तथा जिल्ला सह–इन्चार्ज असिम राई, प्रदेश सदस्य तथा जिल्ला संयोजक नाम्गेल शेर्पा लगायतले आ आफ्नो मन्तव्य राख्नु भएको थियो ।

उक्त कार्यक्रम पार्टीका पालिका कमिटी अध्यक्ष सिताराम भट्टराईको अध्यक्षता तथा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हेमकुमार राई (शुरविर) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको जनाइएको छ ।

Previous Post

पूर्ण खोप सुनिश्चितता घोषणामा ताप्ली गाउँपालिका जिल्लाकै दोस्रो

Next Post

रामेछापका लागि छुटेको बस रोशीमा दुर्घटना

Related Posts

पाचँथरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

माप्यबाट महाकुलुङ हिँडेको गाडी दुर्घटना ३ जनाको मृत्यु, ६ घाइते

October 23, 2025
0
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

माप्यमा बोलेरो दुर्घटना २ जनाको मृत्यु, घाईतेको संख्या एकिन हुन बाँकी

October 23, 2025
0
खोटाङमा बाघ आतंक : दुई दर्जन पशुचौपाय खाइसक्याे

तिहार मान्न हिँडेका खत्री दाजुभाइ परे बाघको आक्रमणमा 

October 23, 2025
0
तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

October 23, 2025
0
Next Post
रामेछापका लागि छुटेको बस रोशीमा दुर्घटना

रामेछापका लागि छुटेको बस रोशीमा दुर्घटना

Discussion about this post

Everest Highlights

पाचँथरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

माप्यबाट महाकुलुङ हिँडेको गाडी दुर्घटना ३ जनाको मृत्यु, ६ घाइते

October 23, 2025
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

माप्यमा बोलेरो दुर्घटना २ जनाको मृत्यु, घाईतेको संख्या एकिन हुन बाँकी

October 23, 2025
खोटाङमा बाघ आतंक : दुई दर्जन पशुचौपाय खाइसक्याे

तिहार मान्न हिँडेका खत्री दाजुभाइ परे बाघको आक्रमणमा 

October 23, 2025
तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

तेश्रो प्रयासमा नुम्बुरको सफल आरोहण

October 23, 2025
तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा

October 22, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
पाचँथरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

माप्यबाट महाकुलुङ हिँडेको गाडी दुर्घटना ३ जनाको मृत्यु, ६ घाइते

October 23, 2025
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

माप्यमा बोलेरो दुर्घटना २ जनाको मृत्यु, घाईतेको संख्या एकिन हुन बाँकी

October 23, 2025
खोटाङमा बाघ आतंक : दुई दर्जन पशुचौपाय खाइसक्याे

तिहार मान्न हिँडेका खत्री दाजुभाइ परे बाघको आक्रमणमा 

October 23, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly