Saturday, August 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङका अध्यक्ष राईद्धारा प्राज्ञ संयोजक तथा सदस्यहरुलाई पद तथा सपथ ग्रहण

Radio Everest by Radio Everest
April 10, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २८, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकाद्वारा मनोनीत प्राज्ञ संयोजक तथा सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । पालिकाको स्थानीय भाषा, साहित्य, कला, संस्कृति, रितिरिवाज, नाट्य, संगीत क्षेत्रको संरक्षण, प्रवद्र्धन र संवद्र्धनका लागि स्थापना भएको थुलुङ दुधकोसी प्रज्ञा प्रतिष्ठानका मनोनित प्राज्ञ संयोजक तथा प्राज्ञ सदस्यहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

बिहिबार थुलुङ दुधकोसी गाउँपालिकाको कार्यालयले आयोजना गरेको शपथ ग्रहण समारोहमा गाउँपालिकाका अध्यक्ष असिम राईले प्रतिष्ठानका प्राज्ञ संयोजक सुवास संगम राई, प्राज्ञ सदस्यहरू धन्दीराम राई, मिनप्रसाद कोईराला, विमला राई, सुवास सुसेली राई, शम्भु निरौलालाई शपथ ग्रहण गराउनुभएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

गाउँपालिकाबासीहरूको मौलिक हकको सुनिश्चितता, वार्षिक योजना तथा कार्यक्रमको समयमै सम्पन्नता, पूर्वाधार तथा भौतिक निर्माणमा गाउँपालिकाले उल्लेख्य सफलता हासिल गरेको स्मरण गराउँदै पालिका अध्यक्ष राईले अब गाउँपालिकाले स्थानीय तथा मौलिक साहित्य, कला, संस्कृति, नाट्य, संगीत क्षेत्रको समेत संरक्षण र सम्वद्र्धन गर्न ठोस योजना सहित अघि अढ्ने बताउनुभयो ।

उहाँले प्रतिष्ठानका समितिलाई कार्यक्रममा मात्र सिमित नभई आगामी नीति तथा कार्यक्रममा समेत गाउँपालिकाको समग्र बौद्धिक सम्पत्ति संरक्षण तथा सम्वद्र्धन सँगै मार्गदर्शनसमेत गर्न सक्ने गरि कार्य गर्नहुन शुभकामना समेत दिनुभयो । उक्त शपथ ग्रहण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सविता राई, प्रमुख प्रशासकीय अधिकृत प्रशन्नदिप राई, विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

Previous Post

चट्याङ लागेर खोटाङमा दुई जना घाइते

Next Post

सगरमाथाको टुप्पोमा सशस्त्रको झण्डा फहराउदै अक्कल बहादुर

Related Posts

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
0
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
0
सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

August 15, 2026
0
कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

August 15, 2026
0
Next Post
सगरमाथाको टुप्पोमा सशस्त्रको झण्डा फहराउदै अक्कल बहादुर

सगरमाथाको टुप्पोमा सशस्त्रको झण्डा फहराउदै अक्कल बहादुर

Discussion about this post

Everest Highlights

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

August 15, 2026
कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

August 15, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

कोशीदेखि सुदूरपश्चिमसम्म वर्षा, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

August 15, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly