Sunday, August 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दिप्रुङमा साहित्यक कार्यक्रमको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति राईद्धारा उद्धघाटन

Radio Everest by Radio Everest
April 12, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ३०, सोलुखुम्बु । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा साहित्यक कार्यक्रमको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले उद्धघाटन गर्नुभएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका बिच चैत २९ र ३० गते हुने दिप्रुङ चुईचुम्मा प्राज्ञ समाज खोटाङले आयोजना गरेको दुईदिने खुल्ला राष्ट्रव्यापी कविता प्रतियोगिता तथा श्रष्टा सम्मान कार्यक्रमको कुलपति राईले उद्धघाटन गर्नुभएको हो । उदघाटन कार्यक्रममा बोल्दै कुलपति राईले गाउँ गाउँबाट अव प्राज्ञिक बहस र सिर्जनाहरु गर्न जरुरी रहेको बताउनुभयो ।

दिप्रुङ चुईचुम्मा गाउँपालिकाको सभाहलमा भएको कार्यक्रमका प्रमुख अतिथिका आसन्नबाट बोल्दै राईले भाषा, साहित्य, संस्कृति, समाज शास्त्र, दर्शन शास्त्र, गित संँगीत, नाट्यकला तथा ललिलतकलाको काममा अव स्थानीय सरकारको भुमिका महत्वपुर्ण रहेको उल्लेख गर्नुभएको छ ।

संघीय सरकारले नीतिगत कामहरु गर्ने, संरक्षण प्रर्वद्धनको कामहरु गर्ने भएपनि स्थानीय तहले यसको प्रयोग समेत गर्ने स्पष्ट नीति रहेको उहाँको भनाई छ । शुक्रबार भएको कार्यक्रमको पहिलो दिन श्रष्टा सम्मान तथा शुभकामना आदान प्रदानका क्रममा दिप्रुम चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले समाजमा गित संगितका माध्यमबाट समाजका विकृतिलाई निरुत्साहित गर्नका निमित्त चेतना फैलाउने कार्यमा महत्वपूर्ण भुमिका रहेको बताउनुभयो ।

समाजमा चल्दै आएका सामाजिक, सांस्कृतिक जस्ता विभिन्न पक्षहरुलाई सम्मान गर्दै जोगाइराख्न र ख्यातिप्राप्त व्यक्तिहरुलाई सधै ध्यान केन्द्रीत गर्नमा पािलका हातेमालो गर्ने तयार रहेको उल्लेख गर्नुभयो । साथै उहाँले कलाकार समाजका राजनीतिक, आर्थिक, सामाजिक परिवर्तनका लागि नभई नहुने गहना भएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । कार्यक्रममा दिप्रुङ चुईचुम्माले जन्माएका राष्ट्रले चिनेका व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।

प्राज्ञ समाजले अग्रज श्रष्टा गीत तथा संगीतका महारथी बच्चु कैलास, अर्थविद तथा राजनीतिक विश्लेषक हरी रोक्का, पूर्व शसस्त्र प्रहरी बलाका शसस्त्र प्रहरी महानिरक्षक सनतकुमार बस्नेत, एमडिजिपी डा कृष्णकुमार राई (केके), राजनीतिज्ञ तथा साहित्यकार विष्णु आभुषण, साहित्यकार तथा समालोचक नगेन्द्रराज रेग्मि, समाजसेवि शिक्षा विद जयकुमार राई, साहित्यकार तथा प्राध्यापक डाक्टर कैलाश राईलाई सम्मान गरेको छ ।

यस्तै सम्मान कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डाक्टर धनप्रसाद सुवेदी, प्राज्ञ सदस्य अमर न्यौपाने, दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख लोकेन्द्र राई, प्राध्यापक विष्णु गौतम, लगायतले सम्मानित व्यत्तित्वहरुलाई शुभकामना तथा बधाई दिएका छन् । सम्मानित हुने व्यत्तित्वहरुले आ–आफ्नो भोगाई तथा अनुभव समेत राखेको कार्यक्रममा सांस्कृतिक तथा सांगीतिक कार्यक्रम समेत भएको छ । राष्ट्रव्यापिक खुल्ला कवितामा आएका कविताहरु मध्य १५ वटा कविता छनौटमा परेको आयोजकले जानकारी दिएको छ ।

दिप्रुङ चुईचुम्मा गाउँपालिकाको सहयोगमा आयोजना भईरहेको कार्यक्रमको सभापतित्व प्राज्ञ समाजका अध्यक्ष नरेन्द्र निर्विकार र संचालन आस्था कोपिलाले गरिरहेका छन् । कार्यक्रमको दोस्रो दिन चैत्र ३० गते प्रतियोगि कविहरु सहित कविता कन्र्संट हुने आयोजकले जनाएको छ ।

Previous Post

यस्तो छ शुक्रबार बसेको माओवादी केन्द्र सोलुखुम्बुको निर्णय

Next Post

हलेसी महादेव स्थान र बृहत्तर बराह क्षेत्र विकास समितिको अध्यक्ष नियुक्त

Related Posts

काठमाडौँबासी तिङ्लालीलाई प्रशासनिक सेवा लिएर जाँदै वडा कार्यालय

देशभर मनसुन सक्रिय, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

August 16, 2026
0
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
0
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
0
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

August 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौँबासी तिङ्लालीलाई प्रशासनिक सेवा लिएर जाँदै वडा कार्यालय

देशभर मनसुन सक्रिय, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

August 16, 2026
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly